काठमाडौँ । सरकारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ मरणोपरान्तलाई ‘नेपालरत्न’ द्वारा विभूषित गर्ने घोषणा गरेको छ । राष्ट्रपतिबाट संविधान दिवसका दिन उक्त मानपदवी