काठमाडौं, साउन २४। वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाई नेपाल ल्याउन नसकिएका १७२ जना नेपालीको शव विदेशमै अन्त्येष्टि गर्न मृतकका परिवारसँग सहमति प्राप्त भएको छ ।
काठमाडौं, ५ असार । वैदेशिक रोजगारीको सिलसिलामा दोहा कतारमा रहँदा विभिन्न दुर्घटनामा तथा उपचारको क्रममा ज्यान गुमाएका २० नेपालीको शव काठमाडौं ल्याईएको छ । शव कतार एयरवेजमार्फत नेपाल ल्याईएको हो