काठमाडौं, माघ ५ । नेपाल राष्ट्र बैंकले सामान आयात गर्दा बीमा र ढुवानीका लागि सम्भव भएसम्म नेपाली सेवा प्रदायकलाई प्राथमिकता दिन निर्देशन दिएको छ ।