काठमाडौं, भदौ २४ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी शुक्रबार देशभर मनाइँदैछ ।
काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले आफ्नो पार्टी बीपी कोइरालाको बाटोबाट विचलित नभएको बताएका छन् । “मैले बीपी कोइरालासँग २०१६ सालमा प्रधानमन्त्री भएर पोखरा जाँदा अमृत शेरचनको
काठमाडौं, २३ भाद्र । नेपालको संसदीय इतिहासमा नेपाली काँग्रेस यस्तो दल हो जसले २०१५ सालको पहिलो आमनिर्वाचनमा प्रतिनिधि सभामा दुई तिहाई सिट जितेको थियो । काँग्रेसका तत्कालीन नेता वीपी कोइराला
काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गठबन्धनभित्र दरार आएर कुनै पनि दल बाहिरिने अवस्था नरहेको बताएका छन् । “कार्यदलमा छलफल जारी छ । कतिपय क्षेत्र कार्यदलले मिलाउँछ
काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ६० प्रतिशतभन्दा कम लिएर पार्टीका साथीहरुलाई चित्त बुझाउन नसकिने बताएका छन् । “भागबन्डा गर्दा राम्रो चौटो परिदिए हुन्थ्यो भन्नु स्वाभाविकै
काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा करिब दुई दर्जन संघीय निर्वाचन क्षेत्रमा पार्टी संगठन तुलनात्मक रूपमा कमजोर रहेको निस्कर्ष निकालेको छ ।
काठमाडौं, भदौ २१ । सत्ता गठबन्धनको कार्यदलको सोमबारको बैठकमा सिट बाँडफाँटको प्रतिवेदन शीर्षस्थ तहमा बुझाउने सहमति भएको छ । कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबारको
काठमाडौं, भदौ २० । प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका सबै पदाधिकारी प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएका छन् । देउवासहित १३ जना पदाधिकारी निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस भएका हुन् । प्रधानमन्त्री देउवा
धनकुटा, भदौ २० । नेपाली कांग्रेस धनकुटाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि केन्द्रिय कार्य सम्पादन समिति सदस्य तथा पूर्व मन्त्री सुनिलवहादुर थापाको नाम सिफारिस गरेको हो। समानुपातिकमा जिल्ला
काठमाडौं, १९ भदौ । सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का नेतृत्व सिट बाँडफाँड टुँगो लगाउनेगरि अन्तिम गृहकार्यमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने
काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोक हँसाउने गरी संसद्ले आफ्नो आयु बढाउन नसक्ने बताएका छन् । “हो, संसद्ले कानुन बनाउन सक्छ तर लोक हसााउने गरी काम
काठमाडौं, भदौ १९ । नेपाली कांग्रेस रौतहट क्षेत्र नं २ कार्यसमितिले प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेका मोहम्मद अफताब आलमलाई कांग्रेसले टिकट नदिने भएको छ । रौतहटबाट सिफारिस आए पनि उम्मेदवार