काठमाडौं,२८ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नयाँ सरकार बनाउनेगरि नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक हुने बताएका छन्
काठमाडौं,२८ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक अस्थिरताको अन्त्य गर्नका लागि दुई ठूला राजनीतिक दलहरु मिलेको दाबी गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै लेखकले
काठमाडौं,२७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा नेपाली कांग्रेसका दुवै महामन्त्री नजाने भएका छन् । कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री छन् । उनीहरु
काठमाडौं,२७ असार । नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत नदिन सांसदलाई ह्वीप जारी गरेको छ । प्रमुख सचेतक रमेश लेखले आज पार्टीका सांसदलाई ह्वीप लगाएका हुन् । भोलि बिहान ११ बस्ने
काठमाडौं,२७ असार । शुक्रबारपछि बन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीबारे केही दिनदेखि दुई दल एमाले र कांग्रैस आन्तरिक छलफलमा जुटेका छन् । संविधान संसोधनसहितका एजेण्डा
काठमाडौं । नेपाली कांग्रेसले प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न सरकारसँग आग्रह गरेको छ। बुधबार कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै बाढी,
काठमाडौं,२४ असार । सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । मुख्यमन्त्री शालीकराम जम्कट्टेल नेतृत्वको सरकारबाट एमाले आज बाहिरिन लागेको हो। एमालेका ५ जना मन्त्रीले
काठमाडौं, २२ असार । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित् संसद भवनमा सुरु भएको बैठकमा परिवर्तिन राजनीतिक अवस्थाबारे छलफल भैरहेको छ । कांग्रेस र एमाले
काठमाडौं । नेपाली कांग्रेसले १० वटा भ्रातृ संस्थाको म्याद थप गरेको छ। बुधबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले नेविसंघलगायत १० भ्रातृ संस्थाको म्याद थप गर्ने निर्णय
काठमाडौं, असार १९ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । यसअघि मंगलबार बसेको बैठक पदाधिकारी बैठकमा सपापति शेरबहादुर देउवाले एमालेसँग भएको सहमति ब्रिफिङ गरेका थिए। अहिले बिहान
काठमाडौं, असार १९ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। यसअघि मंगलबार बसेको बैठक पदाधिकारी बैठकमा सपापति शेरबहादुर देउवाले एमालेसँग भएको सहमति ब्रिफिङ गरेका थिए। अहिले बिहान ९
काठमाडौं,१८ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेताबीचको छलफल सकिएको छ । आज साँझ बसेको बैठकमा देउवाले सोमबार राती एमाले अध्यक्ष केपी शर्मा अोलीसँगको सहमतिबारे जानकारी