काठमाडौं,१८ असार । नेपाली कांग्रेसले राजनीतिक स्थायित्व,आर्थिक स्थिति सुधार र संविधानमा आवश्यक संशोधन गर्नका लागि एमालेसँग सहमति गरिएको बताएको छ । एमालेसँग सहमतिपछि सभापति शेरबहादुर
काठमाडौं, असार १८ । नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भातृ संघहरूको महाधिवेशन सम्पन्न गर्नरगराउन सोमबार फरक भातृ संघका लागि अधिकारसम्पन्न फरक-फरक निर्देशक समिति गठन गरेको छ । निर्देशक समितिले
काठमाडौं, असार १८ । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सहकार्यको सहमति भएसँगै नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। सोमबार मध्यरातमा एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति भएसँगै काँग्रेस
काठमाडौं,१७ असार । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो । शनिबार साँझ देउवा-ओलीको बालकोट भेटपछि सत्ता
काठमाडौं । सरकार फेरबदलको चर्चाकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नेको लर्को लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रचण्डलाई भेट्न माओवादी निकटका नेता कार्यकर्ता जम्मा हुन थालेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले सदनलाई बेवास्ता गरेको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बाल्दै सांसद खतिवडाले मन्त्रीको बेवास्ताका कारण सदनमा खडेरी परेको बताएका छन्
काठमाडौं,१७ असार । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा नमिलेका विषयलाई टुंगो लगाउन प्रमुख तीन दलका शीर्ष नेताको बैठकले सहजीकरण कार्यदल गठन गरेको छ । आइतबार बेलुका तीनै दलले सहजीकरणका लागि एक
काठमाडौं, असार १७। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा दिउँसो ३ बजे बस्नेछ । सभापति देउवाले पछिल्लो राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका
काठमाडौं,१२ असार । कोशी सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्चको पूर्ण इजलासले मंगलबार खारेज गरेको हो । सर्वोच्चका
काठमाडौं,११ असार। कोशी सरकार गठनको विवाद आज पूर्ण इजलासमा फैसला हुँदैछ । कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनको प्रक्रियाको विरुद्धमा दायर रिटमाथिको सुनुवाई सोमबार पनि जारी रहेको छ
काठमाडौं,१० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दीपक खड्काले संसद् सचिवालयमा कार्यरत कर्मचारीको जायज माग पूरा गर्न सरकारसँग माग गरेका छन् । सोमबार बसेको संसद्को शून्य समयमा बोल्दै
काठमाडौँ, असार १०। नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी आयोजना हुने भएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको संयोजनमा यही असार १८ गते