Logo

Tag: नेपाली कांग्रेस

निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन कांग्रेसको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२६ वैशाख । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकार उपयोग गरी स्थानीय विकासलाई अगाडि बढाउने र नागरिकको घर दैलौमा सेवा पुु¥याउने जनप्रतिनिधिको

विस्तृत पढ्नुहोस
ओलीको पालामा देश ऋणमय भयो, अहिले अनुदानमय : कांग्रेस प्रवक्ता महत

काठमाडौं, २६ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले केपी शर्मा ओलीको पालामा देश ऋणमय बनेको बताएका छन् । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता

संविधान निर्माणमा ओलीको भुमिका थिएन : कांग्रेस

काठमाडौं, २६ बैशाख । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेर लगाएको आरोपको खण्डन गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार

कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता गरेको छ : प्रवक्ता डा. महत

काठमाडौं, २६ वैशाख। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता कांग्रेसले गरेको बताएका छन् । साेमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता दिने

ओलीलाई कांग्रेसको जवाफ- कांग्रेसले लागु गरेको नीति र कार्यक्रमको ब्याजसमेत खाने पार्टी एमाले

काठमाडौं, २६ वैशाख । नेपाली कांग्रेसले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपको खण्डन गर्न पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले नेपाली

रुकुम पश्चिममा कांग्रेस र माओवादीको संयुक्त अपिल : मित्रवत् प्रतिस्पर्धा गरौं

रुकुम, २६ बैशाख । रुकुम पश्चिमको चौरजहारीमा सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त अपिल जारी गरेका छन् । गत बैशाख २४ गते माओवादीका कार्यकताले कांग्रेस कार्यकर्ता र

कांग्रेस र माओवादीले एकीकृत समाजवादीलाई अलग्याउने रणनीति लिए, चुनावपछि गम्भीर समीक्षा गर्छौंः झलनाथ खनाल

काठमाडौं, २६ वैशाख । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनभित्र कांग्रेस र माओवादीले एकीकृत समाजवादीलाई अलग्याउने रणनीति लिएकाले चुनावपछि गम्भीर समीक्षा गर्नुपर्ने औंल्याएका छन् ।

नमुना बूढानीलकण्ठ बनाउने कांग्रेसको अभियानमा जनलहर छः विनोद चालिसे

काठमाडौं, २६ वैशाख । बूढानीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार विनोद चालिसेले आफ्नो पार्टीले जित्ने आधार भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका

प्रधानमन्त्री देउवा पुगे दाङ

काठमाडौं, २५ वैशाख : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दाङ पुगेका छन् । नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनी दाङ पुगेका हुन् । ‘प्रधानमन्त्री एवं

शीर्ष नेतालाई गृह जिल्लामा खड्गो !

काठमाडौं, २५ वैशाख : पाँच वर्षे अवधि भएको स्थानीय सरकारका लागि अबको पाँचौं दिनमा देशभरबाट ३५ हजार बढी जनप्रतिनिधि चुन्न निर्वाचन हुँदै छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र),

“चितवन र दाङमा कांग्रेस नभई नहुने, रोल्पामा पार्टी नै नगन्ने ?”

काठमाडौं, २५ वैशाख । रोल्पाको परिवर्तन गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार विश्वकुमार चन्दले माओवादी केन्द्रको दम्भका कारण गठबन्धन हुन नसकेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को

जनकनन्दनी गाउँपालिका अध्यक्ष शेषको निधन

जनकपुरधाम, २५ वैशाख : नेपाली कांग्रेसका नेता एवं जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुलवारिक शेषको ७० वर्षको उमेरमा निधन भएको छ ।  लामो समयदेखि फोक्सोकाे क्यासरबाट पीडित शेषको शनिबार साँझ निधन भएको