Logo

Tag: नेपाली कांग्रेस

चितवन कांग्रेस सभापतिको केन्द्रीय परिपत्र भन्दा बाहिर नजान कार्यकर्तालाई आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ बैशाख । नेपाली कांग्रेस चितवनले गठबन्धन विरोधी गतिविधि नर्गन आफ्ना कायकर्तालाई आग्रह गरेको छ । जिल्ला सभापति राजेश्वर खनालले एक विज्ञप्ती जारी गर्दै

विस्तृत पढ्नुहोस
गठबन्धन कांग्रेसका लागि ठूलो अवसर हो, विरोध मात्र गरेर केही हुनेवाला छैनः उमेश श्रेष्ठ

काठमाडौं, ९ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले गठबन्धनको भागबन्डाको विरोध गरेर मात्र केही नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)

कांग्रेसद्वारा स्थानीय तह निर्वाचन परिचालन उपसमिति गठन

काठमाडौं, बैशाख ९ । सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन उपसमिति गठन गरेको छ।कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले वैशाख

पाेखरामा कांग्रेसलाई समाजवादी स्वीकार्य, मेयर छोडेर उपमेयरको मात्रै नाम केन्द्रमा सिफारिस

पोखरा, ९ वैशाख : नेपाली कांग्रेसले पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीलाई स्वीकारेको छ । गण्डकी प्रदेश कार्यसमितिले बिहीबार उपमेयरको नाम मात्रै केन्द्रमा सिफारिस गरेको छ । यहाँ मेयरका लागि १८

काँग्रेसले आज महानगरपालिकामा उम्मेदवार घोषणा गर्ने, कहाँ कस्ले पाउला टिकट ?

काठमाडौं, ९ वैशाख । नेपाली काँग्रेसले आज ३ महानगरपालिकामा मेयर र ३ महानगरपालिकामा उपमेयर घोषणा गर्ने भएको छ । काँग्रेसले सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा काठमाडौं, ललितपुर र विराटनगरमा उम्मेदवार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, बैशाख ९। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बस्ने जनाइएको छ । उक्त

कांग्रेसबाट काठमाडौको मेयरमा सिर्जना सिंहसहित ५ जनाको नाम सिफारिस

काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहसहित ५ जनाको नाम सिफारिस गरेको छ । कांग्रेस काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारको लागि सिंहसहित निलकाजी श्रेष्ठ, हरिप्रभा खड्गी,

पोखराको मेयर समाजवादीलाई दिएपछि कास्की कांग्रेस कार्यालयमा तालाबन्दी

पोखरा, बैशाख ८ । सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमतिपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको

चुनाव अगाडिको गठबन्धन स्वीकार्न साथीहरूलाई गाह्रो परिरहेको छ, अब सहमति कार्यान्वयनको विकल्प छैनः रमेश लेखक

काठमाडौं, ८ वैशाख । नेपाली कांग्रेसका नेता रमेश लेखक ५ दलीय सहमति कार्यान्वयनको विकल्प नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग

प्रधानमन्त्री देउवाको चिन्ता : गठबन्धन टुटाउने षड्यन्त्र भैरहेको छ, चनाखो हुनुपर्छ

काठमाडौं, ६ बैशाख । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् । पार्टीनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको कार्यक्रममा बोल्दै उनले यस्तो

माधव नेपालको पार्टीलाई पोखराको साटो अर्को ठाउँ दिन तयार छौंः कांग्रेस सहमहामन्त्री

काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पोखरा महानगर नेकपा (एकीकृत समाजवादी) लाई दिँदा विपक्षी दलले जित्ने अवस्था रहन सक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को

कांग्रेस र जसपाबीच मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति

बीरगञ्ज, ५ बैशाख । सत्ता साझेदार दलमध्येको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर पर्सा जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ । कांग्रेस