काठमाडौं, १० पुस । नेपाली कांग्रेसको १४औँ माहाधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यले प्रमाण पाएका छन् । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा शनिबार बिहान आयोजित कार्यक्रमबीच
काठमाडौँ, १० पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट जनजाति तर्फ केन्द्रिय सदस्यमा निर्वाचित भएका दिलमान पाखरिनलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेशले सफल कार्यकालको बधाई तथा शुभकामना दिएको छ ।
जनकपुर, १० पुस: नेपाली कांग्रेस प्रदेश नं २ को आज बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह एक हजार १९ र चन्द्रशेखर यादव ८९५ मत ल्याएर विजयी भएका छन् । निकटतम
काठमाडौं, १० पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण
काठमाडौं, १० पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा विजयी हासिल गर्न चालेको रणनीति मात्र सफल भएन प्रभावशाली नेताहरुलाई उनीहरुकै गृह प्रदेशमा कमजोर पारे । देउवाले काँग्रेसको राजनीतिमा
काठमाडौं, १० पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनपछि पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । आज पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । आजको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा
काठमाडौं, ९ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशन अघि भक्तपुर पुगेर द्वन्द्वकालमा माओवादीद्वारा मारिएका राधेश्याम जोन्छेकी पत्नी रजनी जोन्छेलाई मन्त्री बनाउने घोषणा गरेका थिए । उनले बाचा
काठमाडौं, ९ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शनिबार ‘निर्वाचित भएको प्रमाणपत्र’ लिने भएका छन् । शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा १ सय
–भीष्मराज ओझा काठमाडौँ, ९ पुुस : नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दैछ । बैठक दिउँसो करिब १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ
काठमाडौँ, ९ पुस: नेपाली कांग्रेसका नव निर्वाचित केन्द्रीय सदस्य मोहन आचार्यले शिक्षा र स्वास्थ्यमा सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् ।आफ्नो सम्मानमा नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल जिल्ला कार्यसमिति
चितवन, ९ पुस: नेपाली कांग्रेस पार्टी स्थापना पछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा जिल्लाबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यसअघि पूर्वजिल्ला सभापति
जनकपुरधाम, पुस ९। नेपाली कांग्रेस प्रदेश दुईको सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन्। शुक्रबार बिहान सम्पन्न सभापति पदको मतगणनाअनुसार उनी ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।