Logo

Tag: नेपाली कांग्रेस

नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने नेता पौडेलको घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २५ मङ्सिर: नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू पार्टीको जारी १४औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने घोषणा गरेका छन् । पार्टीको महाधिवेशन केवल व्यक्तिको

विस्तृत पढ्नुहोस
महाधिवेशन प्रतिनिधिका कारण राजधानीका अधिकांश होटल भरिभराउ

काठमाडौँ, २५ मङ्सिर। नेपाली कांग्रेसको १४औैँ महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकका कारण राजधानीका अधिकांश होटल भरिभराउ भएका छन् । यही मङ्सिर २४ गतदेखि काठमाडाँैमा कांग्रेसको महाधिवेश सुरु भएको छ

कांग्रेस महाधिवेशन : अहिलेसम्म एक अध्यक्षसहित ३१ जनाले गरे उम्मेदवारी दर्ता

काठमाडौं, २५ मंसिर : नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा शनिबार २ बजेसम्म अध्यक्ष पदमा एक जनासहित ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार शनिबार उम्मेदवारहरूले दिनभर मनोनयन

कांग्रेस महाधिवेशनः उम्मेदवारी मनोनयन जारी

काठमाडौँ, २५ मङ्सिर: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया जारी छ । दिउँसो १ बजेसम्म सभापति उम्मेदवारमा एक जना मात्र उम्मेदवारी परेको छ । कांग्रेस

कांग्रेस महाधिवेशन : भोट खसाल्न पानी ट्याङ्कीको व्यवस्था

काठमाडौँ, २५ मङ्सिर: नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि हुने निर्वाचन प्रक्रियाका लागि राष्ट्रिय सभागृहमा मतपत्र राख्न ल्याइएका प्लास्टिकका ट्याङ्कीहरु ।-तस्वीर : प्रदीपराज वन्त , रासस

देउवा टिमको उपसभापतिमा विजय र पूर्णबहादुर, महामन्त्री अझै टुंगिएन

काठमाडौं, २५ मंसिर : नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका शेरबहादुर देउवाको टिमले अझै पूर्णता पाएको छैन । अहिलेसम्म पदाधिकारी उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काको नाम

बद्री पाण्डे र मानबहादुर विश्वकर्माको सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौं, २५ मंसिर : नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनअन्तर्गत शनिबार मनोनयन दर्ता प्रक्रिय भइरहेको छ । बाजुराका बद्री पाण्डे र अर्घाखाँचीका मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् । सभापति

महाधिवेशन प्रतिनिधि भन्छन् : अग्रजको अनुभव र युवाको जोस आवश्यक

–अच्युत रेग्मी काठमाडौँ, २५ मङ्सिर: नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आउनुभएका महाधिवेशन प्रतिनिधिहरुले सङ्गठनलाई सुदृढ बनाउन अग्रजको अनुभव र युवाको जोसलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । पार्टीको

यस्तो छ कांग्रेसको निर्वाचन प्रक्रिया

काठमाडौँ, २५ मङ्सिर: नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने आइतबार

कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयन प्रक्रिया सुरु

काठमाडौँ, २५ मङ्सिर : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भएको छ । आज बिहान १० बजेदेखि मनोनयन प्रक्रिया अनुरुप उम्मेदवारी दर्ताको लागि

बोहराटारमा पुनः भेला हुँदै पौडेल समुह

काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठक बस्न लागेको छ। जारी महाधिवेशनमा समापतिको उम्मेदवारी दिनेबारे टुंगो लगाउन बोहराटारमा बैठक बस्ने तयारी रहेको स्रोतले जनाएको

देउवाले सिंहलाई गरे महत्वपूर्ण प्रस्ताव

काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पक्षमा पार्न अझै महत्वपूर्ण प्रयास गरिरहेको बुझिएको छ । देउवाले सिंहलाई पक्षमा ल्याउन निकटस्थहरुलाई सक्रिय बनाएका छन् ।