Logo

Tag: नेपाली कांग्रेस

काँग्रेस अधिवेशनमा गोली देखि हातपातसम्म

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ मंसिर । नेपाली काँग्रेसको वडा देखि जिल्ला तहका अधिवेशनहरु अन्तिम चरणमा पुगेका छन् । अधिवेशनका क्रममा कतिपय स्थानहरुमा सर्वसम्मत नेता चयन भएका छन्

विस्तृत पढ्नुहोस
काँग्रेस झापा सभापतिमा सिटौलानिकट थेवे विजयी

काठमाडौं, १२ मंसिर । नेपाली काँग्रेसको झापा जिल्ला सभापतिमा देउकुमार थेवे निर्वाचित भएका छन् । उनले रामबहादुर कट्टेललाई पराजित गर्दै सभापतिमा जित हासिल गरेका हुन् । थवेले १७३५ मत पाएका

मीनकृष्ण महर्जन जब भद्र सहमति ताड्दै फरक समूहमा यसरी उभिए…

ललितपुर, १२ मंसिर । नेपाली काँग्रेस ललितपुर जिल्ला सभापतिको उम्मेदवारी घोषणामध्ये एउटा रोचक घटना देखियो । जीतेन्द्रकुमार श्रेष्ठ र मीनकृष्ण श्रेष्ठ दुवैले एकसाथ एउटै मञ्चमा उभिएर सभापतिको उम्मेदवारी घोषणा गरे

नेतृत्व परिवर्तनको मुद्दासहित पौडेलले सार्वजनिक गरे काँग्रेस रुपान्तरणका १० सूत्र

काठमाडौं, १२ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको नेतृत्व परिवर्तनको मुद्दासहित रुपान्तरणको १० सूत्र सार्वजनिक गरेका छन् । उनले विचार र कार्यक्रम प्रस्तुत गर्दै त्यसलाई लागू गर्न

काँग्रेसमा ४४ जिल्लाको सभापति चुनिँदासम्म संस्थापनको २४, इतर पक्षको २० (सूचीसहित)

काठमाडौं, १२ मंसिर । नेपाली काँग्रेसको ४४ जिल्लाको सभापति चयन भएका छन् । जसमध्ये संस्थापन पक्षका २४ र इतर पक्षका २० जना निर्वाचित भएका छन् । जिल्लाहरुमा संस्थापन पक्षकै फुटका

कञ्चनपुर कांग्रेसमा बोगटी निर्वाचित

महेन्द्रनगर, १२ मङ्सिर: नेपाली कांग्रेस कञ्चनपुरको पार्टी सभापतिमा ९१ मत अन्तरले पदम बोगटी निर्वाचित भएका छन् । आज आएको मतपरिणामअनुसार बोगटीले ८०६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् ।

ललितपुर काँग्रेसमा १२ मतको जीत, प्रकाशमाननिकट जीतेन्द्रको पक्षमा यसरी पल्टियो पासा

ललितपुर, १२ मंसिर । नेपाली काँग्रेस ललितपुर जिल्ला सभापतिको प्रतिष्पर्धामा जीतेन्द्रकुमार श्रेष्ठले कठिन जीत हासिल गरेका छन् । उनी निकटतम प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारलाई मात्र १२ मतले पराजित गर्न सफल भए

कांग्रेस रूपान्तरणका लागि रामचन्द्र पौडेलले निकाले १० सूत्र

काठमाडौं, १२ मंसिर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस रूपान्तरणका लागि १० सूत्र सार्वजनिक गरेका छन् । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा पौडेल, डा. शशांक कोइराला, अर्जुननरसिंह केसी र

कांग्रेस दाङको सभापतिमा डाँगी

दाङ, १२ मङ्सिर: नेपाली कांग्रेस दाङ जिल्लाको सभापतिमा शङ्करप्रसाद डाँगी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा डाँगीले ७७६ र उनको निकटतम प्रतिद्वन्दी भूपबहादुर डाँगीले ५४५ मत प्राप्त गरेका थिए

ललितपुर काँग्रेस सभापतिमा जीतेन्द्र श्रेष्ठ १२ मतले विजयी

ललितपुर, १२ मंसिर । नेपाली काँग्रेस ललितपुर जिल्ला सभापतिमा जीतेन्द्रकुमार श्रेष्ठ १२ मतले विजयी भएका छन् । उनले रामकृष्ण चित्रकारलाई पराजित गरेका हुन् । पहिलो चरणमा तीन उम्मेदवार भएकोमा कसैले

ललितपुर काँग्रेसमा प्रतिष्पर्धामा श्रेष्ठ र चित्रकार, मैदानमा राणा र अमात्यको भिडन्त

ललितपुर, १२ मंसिर । नेपाली काँग्रेस ललितपुर जिल्ला सभापतिका लागि दोस्रो चरणको मतदान सकिएको छ । पहिलो चरणमा दोस्रो र तेस्रो भएका रामकृष्ण चित्रकार र जीतेन्द्रकुमार श्रेष्ठबीच कडा प्रतिष्पर्धा हुने

कांग्रेस महाधिवेशनः विभिन्न जिल्लाको प्राप्त मतपरिणाम यस प्रकार छन्

काठमाडौँ, १२ मङ्सिर: नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा भएका भएका मतदानको परिणाम प्राप्त भएको छ । काभ्रेपलाञ्चोकः– काभ्रेपलाञ्चोकमा भएको अधिवेशनमा जिल्ला सभापति पदमा तीर्थ लामा अधिक मत ल्याएर