Logo

Tag: नेपाली कांग्रेस

महामन्त्रीमा लड्छु मलाई सभापति देउवाको समर्थन छः डा. महत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज २० । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफू चौधौं महाधिवेशनमा महामन्त्री पदमा लड्ने बताएका छन् । आफूलाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर

विस्तृत पढ्नुहोस
सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने पक्का

काठमाडौं, १९ असोज । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने पक्का भएको छ । आज सिटौला समूहको बैठकले उनलाई मन्त्रीका लागि सिफारिश गर्ने निर्णय गरेको हो

महाधिवेशनले कार्यकर्तामा नयाँ ऊर्जा थपेको छ: सहमहामन्त्री डा. महत

काठमाडौँ, १९ असोज: नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको १४औँ महाधिवेशनले कार्यकर्तामा अपूर्व उत्साह र ऊर्जा थपेको बताएका छन् । काठमाडौँ क्षेत्र नं ५ र नुवाकोटका वडा तथा पालिका

रमेश लेखकको निर्वाचन क्षेत्रका ३०० जना कांग्रेसमा प्रवेश

कञ्चनपुर, असोज १९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको निर्वाचन क्षेत्र कंचनपुर ३ को दोधरा चादनी नगरपालिकामा ३०० जना नेता तथा कार्यकर्ताहरु नेकपा एमाले, माओबादी र राप्रपा परित्याग गरि

दबाबमा देउवा

काठमाडौं, असोज १९ । नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेका छन्। पार्टीको १४औं महाधिवेशनमा साझा उम्मेदवारी दिने भन्दै छलफलमा जुटेका उपसभापति विमलेन्द्र

काँग्रेस गोरखाको महाधिवेशन प्रतिनिधिमा सांसद दवाडी विजयी

गोरखा, १८ असोज । नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ को महाधिवेशन प्रतिनिधीमा सांसद प्रकाशचन्द्र दवाडी अत्याधिक मतले विजयी भएका छन् । काँग्रेस गोरखाको शनिबार सम्पन्न क्षेत्रीय अधिवेशनको मतगणनाअनुसार सांसद

निधि निवासमा प्रकाशमान र शशांक, बन्ला त नयाँ समिकरण ?

काठमाडौँ, १८ असोज । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेताहरु विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । नेता निधि निवासमा भएको भेटवार्तामा आगामी १४औं

जीतेपछि निलकाजी शाक्यको प्यानल विहानै पुग्यो प्रकाशमान निवास (फोटोफिचर)

काठमाडौं, १८ असोज । नेपाली काँग्रेस काठमाडौं महानगरपालिका कमिटीका निर्वाचित पदाधिकारी विहानै पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगे । त्यहाँ उनीहरुको भव्य स्वागत र बधाई भयो । सिंह र उनकी

पार्टीमा रुपान्तरण आवश्यक छ: वरिष्ठ नेता पौडेल

दमौली, १८ असोज: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताएका छन् । दसैँका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले

संखुवासभा कांग्रेस सभापतिमा पूर्वमन्त्री खड्का अत्याधिक मतले विजयी

संखुवासभा, असोज १८ । नेपाली कांग्रेसको संखुवासभाको जिल्ला सभापतिमा खड्का पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्का विजयी भएका छन्। सोमबार सम्पन्न मत गणना परिणाम अनुसार उनले एक हजार एक सय

पौडेल समूहले पार्टी सभापतिमा साझा उम्मेद्वार तय गर्न नसके युवा नेताहरूले हस्तक्षेप गर्ने

काठमाडौं, असोज १८ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको रामचन्द्र पौडेल समूहमा पार्टी सभापतिमा साझा उम्मेद्वार तय हुन नसके युवा पुस्ताले हस्तक्षेप गर्ने बताएका छन् । चौधौं महाधिवेशनको माहोल

उपत्यकामा प्रकाशमान झन् मजबुत, सभापतिको दाबेदारी बलियो

काठमाडौं, १८ असोज । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौं उपत्यकाभित्र मजबुत देखिएका छन् । उपत्यकाका तीनवटै जिल्लामा उनी पक्षधरहरु मजबुत देखिएका हुन् । काठमडौं महानगरपालिकालगायत अधिकांश नगरहरुमा सिंह पक्षधर