Logo

Tag: नेपाली कांग्रेस

काँग्रेस नेतृत्वका लागि बढें, अब रोकिन्नँः प्रकाशमान सिंह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ असोज । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी नेतृत्व लिन आफू अगाडि बढिसकेकाले नरोकिने बताएका छन् । काठमाडौं महानगरपालिकाको अधिवेशन समुदघाटनमा बोल्दै सिंहले

विस्तृत पढ्नुहोस
कसैसंग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो : गगन थापा

काठमाडौँ, १६ असोज। नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन बिनै एक्लै बहुमत ल्याउने विश्वस व्यक्त गरेका छन् । काठमाडौं महानगरपालिकाको कांग्रेस अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले

नगर अधिवेशनले उत्साहित छन् काठमाडौँमा कांग्रेसका नेता, कार्यकर्ता

काठमाडौँ, १६ असोज: काठमाडौँका स्थानीय तहमा आज नेपाली कांग्रेसको अधिवेशन हुने भएसँगै कार्यकर्ता उत्साहित भएका छन् । नगरका टोल–टोलमा कांग्रेस अधिवेशनको चर्चा छ । अधिवेशनले कार्यकर्तामा उत्साहसँगै सक्रियता बढाएको देखिन्छ

कांग्रेस आन्तरिक लोकतन्त्र सुदृढ गराउने बाटोमा : वरिष्ठ नेता पौडेल

दमौली, १५ असोज: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस आन्तरिक लोकतन्त्र सुदृढ गराउने बाटोमा अघि बढेको बताएका छन् । कांग्रेसको आँबुखैरेनी गाउँ कार्यसमितिको पदस्थापन कार्यक्रममा सहभागी हुँदै उनले पार्टीले

‘गुटरहित कांग्रेस बनाउँछौं, मुलुकलाई निकास दिन्छौं”

काठमाडौं, असोज १४ । नेपाली कांग्रेसका नेता दीपक खड्का आफू गुटरहित कांग्रेस निर्माण गर्न लागिरहेको बताएका छन् । कांग्रेस बलियो भए मात्र मुलुकले निकास पाउने उनको दाबी छ । आज

कांग्रेसलाई कमजोर बनाउन खोजियोः नेता कोइराला

काठमाडौं, असोज १४ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वागमती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार

देउवा र पौडेललाई राजनीतिबाट सन्यास लिन सिंहको सुझाव

काठमाडौं, १३ असोज । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिहंले पार्टीको मौलिक सिद्धान्त बचाई राख्न नेतृत्व परिवर्तन आवश्य रहेको बताएका छन्। बुधबार कोटेश्वरमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै

कांग्रेस उदयपुरको अधिवेशनः २ स्थानीय तहमा सर्वसम्मत, ६ मा निर्वाचन

उदयपुर, १३ असोज । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत उदयपुरका पालिका अधिवेशन सम्पन्न भएको छ । ८ पालिका रहेको उदयपुरमा दुईमा सर्वसम्मत र ६ वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो

धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्छः डा महत

काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताएका छन् । तराई–मधेसका मैथिली र थारु महिलाले हर्षोल्लासपूर्वक मनाउने जितिया पर्वको अवसरमा

बाँकेमा अधिवेशनको मिति तोकिएन

बाँके, १३ असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेसन अन्तर्गत विभिन्न जिल्लामा वडा, पालिका तहसम्मका अधिवेशन भइरहँदा बाँके जिल्लामा भने यसको खासै चहलपहल देखिएको छैन । केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यको

काठमाडौं महानगर समितिको सभापतिमा शाक्यले गरे उम्मेद्वारी घोषणा

काठमाडौ., १३ असोज । नेपाली कांग्रेसको आसन्न १४औं महाअधिवेशन अन्तर्गत महानगरपालिका अधिवेशनमा काठमाडौं महानगर समितिमा सभापतिका लागि निलकाजी शाक्यले उम्मेद्वारी घोषणा गरेका छन् । लोकतन्त्र र विधिको शासनका पक्षमा साढे

‘कांग्रेस विपत्तिमा सधैँ जनताका साथमा हुन्छ’

सिन्धुपाल्चोक, १३ असोज । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले कांग्रेस सधैँ विपत्तिमा जनताको साथमा रहने बताएका छन् । मङ्गलबार नेपाली कांग्रेसद्वारा मेलम्चीका १५० घर परिवारलाई