मार्तडी, १० असोज: बाजुराका नौ स्थानीय तहमा भएको अधिवेशनले चार पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिबारदेखि सुरु भएको अधिवेशनले आज बिहान चार पालिकाका
काठमाडौँ, १० असोज। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का र उनकी पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको छ । खड्काले आज (आइतबार) सामाजिक सञ्जालमा ट्वीटरमार्फत कोरोना पोजिटिभ भएको जानकारी गराएका हुन् ।
बलेवा, १० असोज: बागलुङका दशमध्ये चार स्थानीय तहमा भएको अधिवेशनले सबै पदाधिकारीलाई सर्वसम्मत चयन गरेको छ । शनिबार सुरुभएको अधिवेशनमा आज बिहानसम्म निसीखोला, तमानखोला, ताराखोला र काठेखोला गाउँपालिकामा सर्वसम्मत पदाधिकारी
सोलुखुम्बु, १० असोज: नेपाल शिक्षक सङ्घले शिक्षकलाई नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा हुने कुनै पनि निर्वाचनको मतदान अधिकृतमा नखटाउने निर्णय गरेको छ । शिक्षक सङ्घका अध्यक्ष लालप्रसाद बाँस्तोलाले आज प्रेस
रामपुर (पाल्पा), १० असोज: नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पाल्पा जिल्लाका दश स्थानीय तहमध्ये नौ स्थानीय तहको निर्वाचन सकिएको छ । जिल्लाका सातवटा पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ
काठमाडौँ, १० असोज: नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप पाँच जिल्लाका क्रियाशील सदस्यको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पाको क्रियाशील सदस्यको अन्तिम नामावली
काभ्रेपलाञ्चोक, १० असोज: नेपाली कांग्रेसको नगर-गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १२ पालिकामा पार्टीको नयाँ चयन गरिएको छ । विवादका कारण महाभारत गाउँपालिकाको निर्वाचन स्थगन भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत शनिबार सुरुआत
भक्तपुर, १० असोज: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा मतदान सुरु भएको छ । नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा दुई समूहले उम्मेदवारी दर्ता गराएपछि आज बिहान ८
काठमाडौं, असोज १० । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य एकराज पोखरेलले पार्टीको चौधौैं महाधिवेशन सर्न सक्ने बताएका छन् । पार्टीको प्रदेशस्तरीय सम्मेलनको मिति पछाडि धकेलिने देखिएकाले त्यसको प्रभाव महाधिवेशनमा
काठमाडौं, ९ असोज । नेपाली काँग्रेसको ६९ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लागी ६४ जिल्लाको वडा तहको अधिवेशन समेत भइसकेको छ । पालिका तहको चुनाव पनि बढेको छ । आज
काठमाडौं, ९ असोज । नेपाली काँग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले आज
काठमाडौँ, ९ असोज: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि प्रारम्भ भएको पार्टीको गाउँ-नगर अधिवेशनमा कोभिड–१९ को महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्