Logo

Tag: नेपाली कांग्रेस

क्रियाशील सदस्यताको विषयलाई लिएर मन्त्रीले पिटे कार्यकर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज ६ । नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई

विस्तृत पढ्नुहोस
१३ जिल्लामा कांग्रेस वडा अधिवेशन अनिश्चित

काठमाडौं, असोज ६ । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली टुंगिन बाँकी १३ जिल्लामा

भक्तपुरमा कांग्रेस अधिवेशनको तयारी

भक्तपुर, ५ असोज: नेपाली कांग्रेस भक्तपुर जिल्लाको नगर अधिवेशन आउन चार दिन बाँकी रहँदा त्यहाँ अधिवेशनको चहलपहल सुरु भएको छ । आगामी ९ गतेबाट त्यहाँका चार वटा नगरपालिकामा हुने कांग्रेस

बाजुरामा कांग्रेस महाधिवेशनको चहलपहल

–प्रेम रौले मार्तडी, ५ असोज : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन असोज ६ गते गर्ने निश्चित भएपछि जिल्लामा कांग्रेस कार्यकर्ताबीच चहलपहल बढेको छ । जिल्ला अधिवेशनको तयारी समिति

कांग्रेसको अबको लक्ष्य तीनै तहको निर्वाचन जित्ने हो : सहमहामन्त्री महत

काठमाडौँ, ५ असोज: नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको अबको लक्ष्य आगामी तीनै तहको निर्वाचन जित्ने रहेको बताएका छन् । कांग्रेसले तीनै तहको निर्वाचन जित्न पार्टीको आगामी १४औँ महाधिवेशनको

नेपाली कांग्रेस वडा अधिवेशन: तीन वडा सभापति सर्वसम्मत

काभ्रेपलाञ्चोक, ५ असोज: नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशनका क्रममा काभ्रेका तीन वडा सभापति सर्वसम्मत चयन भएका छन् ।यसरी चयन हुनेमा धुलिखेल नगरपालिका–११ वडा सभापतिमा नारायणप्रसाद ओझा, बनेपा

७ जिल्लामा कांग्रेसको वडा अधिवेशन आज

काठमाडौं, असोज ५ । वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्न नेपाली कांग्रेसले काठमाडौंसहित सात जिल्लामा आज वडा अधिवेशन गर्दैछ। यसअघि भदौ १८ देशभरका छ हजार सात सय ४३

काँग्रेसको काठमाडौं र मोरङसहित सात जिल्लाको वडा अधिवेशन हुँदै

काठमाडौं, ५ असोज । नेपाली काँग्रेसको काठमाडौं र मोरङसहित सात जिल्लाको वडा अधिवेशन आज भइरहेको छ । विहानैबाट सात जिल्लाभरका वडाको अधिवेशन सुरु भएको हो । ५७ जिल्लाको अधिवेशन भइसकेको

देउवालाई सर्वसम्मत सभापति बनाउनुपर्छ, महामन्त्रीको उम्मेदवार बालकृष्ण खाँड होः महेन्द्र यादव

काठमाडौं, असोज ५ । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले शेरबहादुर देउवालाई पार्टी सभापतिमा सर्वसम्मत गर्नुको विकल्प नभएको बताएका छन् । देउवा पक्षबाट महामन्त्रीको एउटा उम्मेदवार गृहमन्त्री बालकृष्ण खाँड भएको ठोकुवा

काँग्रेसको भोलिको वडा अधिवेशन यसकारण महत्वपूर्ण

काठमाडौं, ४ असोज । नेपाली काँग्रेसले भोलि सात जिल्लाको वडा अधिवेशन गर्दैछ । ५७ जिल्लाको अधिवेशन भइसकेको अवस्थामा भोलिको अधिवेशन निकै महत्वपूर्ण मानिएको छ । बढी प्रतिनिधि चयन हुने जिल्लाहरु

बुधबार सात जिल्लामा कांग्रेसको वडा अधिवेशन हुँदै

काठमाडौं, ४ असोज । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये बुधबार सात जिल्लामा अधिवेशन हुँदैछ । यही असोज ५ गते सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु,

कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार

सिन्धुपाल्चोक, ४ असोज: नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार आयोजना हुने भएको छ । आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशन तोकिएको समयमै आयोजना गर्ने निर्णय