Logo

Tag: नेपाली कांग्रेस

महालक्ष्मी ८ को काँग्रेस वडा अधिवेशनमा सर्वसम्मत (प्रतिनिधिसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ भदौ । नेपाली काँग्रेसको महालक्ष्मी नगरपालिका-८ मा सम्पन्न वडा अधिवेशनबाट सर्वसम्मत कार्यसमिति र प्रतिनिधि चयन भएका छन् । सोमबार साँझ सम्पन्न अधिवेशनमा रत्नकाजी

विस्तृत पढ्नुहोस
सुर्यबहादुर थापाका नाति सिद्धार्थ काँग्रेसको राजनीतिमा खुले, वडाबाट प्रतिनिधि चयन

काठमाडौं, २२ भाद्र । पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका नाति सिद्धार्थ थापा नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भूमिकामा देखिएका छन् । उनी धनकुटाबाट वडा तहबाटै प्रतिनिधि चयन भई राजनीतिमा सक्रिय भएका हुन् ।

‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४औँ महाधिवेशन’

काठमाडौँ, २२ भदौ: नेपाली कांग्रेसले पार्टीको आसन्न १४औँ महाधिवेशन प्रचारात्मक नारा तय गरेको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले महाधिवेशनका लागि ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ

नेपाली कांग्रेसको ९० वडामा अधिवेशन सम्पन्न

चितवन, २२ भदौ: नेपाली कांग्रेसको १४औँं महाधिवेशन अन्तर्गत जिल्लाका ९० वडाका अधिवेशन सम्पन्न भएका छन् । ती मध्ये ८३ सर्वसम्मत् र ७ मा निर्वाचनमार्फत वडा समिति र क्षेत्रीय प्रतिनिधि छनोट

कांग्रेस संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने

काठमाडौं, २२ भदौ । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । आज (मंगलबार) दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको जनाइएको

कांग्रेस १४औं महाधिवेशन : संस्थापनइतर सभापतिका आकांक्षीहरू नेतृत्वका लागि हुने निर्वाचनमा दोस्रो बन्ने रणनीतिमा

काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु भएसँगै संस्थापन इतरका सभापतिका आकांक्षीहरू नेतृत्वका लागि हुने निर्वाचनमा दोस्रो बन्ने रणनीतिमा लागेका छन्। कांग्रेस विधानअनुसार सभापतिमा विजयी हुन

कांग्रेस अधिवेशन: खोटाङको ७० वडामा सर्वसम्मत, आठमा निर्वाचन

खोटाङ, २१ भदौ: नेपाली कांग्रेस खोटाङले पार्टीको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका एक वडाबाहेक अन्यमा अधिवेशन सम्पन्न गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा बाहेक ७९ वडामा अधिवेशन

कांग्रेस महाधिवेशनः वडादेखि नै युवा नेतृत्व स्थापित

काठमाडौँ, २० भदौ : राजनीतिप्रति युवा पुस्ता आकर्षित छैनन् भन्ने बुझाइलाई गलत सावित गर्दै भदौ १८ गतेदेखि शुरु भएको नेपाली कांग्रेसको वडा अधिवेशनमा युवा नेतृत्वमा स्थापित हुने क्रम बढेको छ

कांग्रेस १४औँ महाधिवेशन : गुटको अन्त्य पाल्पाली युवाको एजेन्डा

–सुशीला रेग्मी रामपुर (पाल्पा), २० भदौ : नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत यतिखेर वडा तहमा निर्वाचन भइरहेको छ । महाधिवेशनको चर्चा जिल्ला सदरमुकाम हुँदै गाउँ–गाउँमा पुगेपछि पाल्पाका युवा

कैलालीको वडा अधिवेशन अनिश्चित

–सिद्धराज भट्ट सुदूरपश्चिम, २० भदौ : नेपाली कांग्रेसको १४औँं महाअधिवेशनको प्रक्रिया आरम्भ भइसक्दा पनि कैलालीमा वडा अधिवेशन अनिश्चित बनेको छ । पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद केन्द्रबाट टुङ्गो लगाउन ढिलो

काँग्रेस र कुलमानसम्बन्धी रिट प्रधान न्यायाधीश जबराको एकल इजलासमा

काठमाडौं, २० भदौ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आज दुई महत्वपूर्ण रिट आफ्नो एकल इजलासमा राखेका छन् । नेपाली काँग्रेसको महाधिवेशन र कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिट उनले आफ्नो

अछामका ८० वर्षीय वृद्ध बने कांग्रेसको वडा सभापति

काठमाडौं, भदौ २० । नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया हाल जारी रहेको छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशन अन्तर्गत अहिले वडा अधिवेशन जारी रहेको छ । २३ भदौसम्म