Logo

Tag: नेपाली कांग्रेस

कांग्रेसले बोलायो संसदीय दलको बैठक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत

विस्तृत पढ्नुहोस
कोभिड–१९को रोकथाम तथा नियन्त्रणका निम्ति गम्भीर हुन नेपाली कांग्रेसको आग्रह

काठमाडौँ, २३ वैशाख: नेपाली कांग्रेसले कोभिड–१९को रोकथाम तथा नियन्त्रणका निम्ति गम्भीर भएर लाग्न माग गरेको छ । सङ्गठन विभाग प्रमुख गोपालमान श्रेष्ठले आज एक विज्ञप्ति जारी गरी बढ्दो सङ्क्रमण नियन्त्रण

कांग्रेसको नेतृत्वमा सरकार बनाउने गृहकार्य

काठमाडौं, बैशाख २३ । ओली नेतृत्वको सरकार विस्थापित गरेर माओवादी केन्द्र र जनता समाजवादी अध्यक्षद्वय उपेन्द्र यादव र डा बाबुराम भट्टराई समूहको समर्थनमा कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार गठनको गृहकार्य

जसपा यता न उता : ओली तनाबमा

वैशाख २२, काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विश्वासको मत लिने प्रधानमन्त्री केपी ओलीको प्रयास असफल पार्न निर्णय गरेका छन । तर जसपा चाँहि विभाजीत देखिन्छ । त्यसैले

एमाले–कांग्रेस नेताहरुबीच भेटवार्ता सम्पन्न, विश्वासको मत नदिने कांग्रेसको जवाफ

काठमाडौं, २२ बैशाख । नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरुबीचको भेटवार्ता सम्पन्न भएको छ । देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्ता भर्खरे सम्पन्न भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यही

माधव नेपालसँग देउवाको अडान : ‘पहिला तपाईहरु राजीनामा दिनुहोस अनिमात्रै अविश्वासको प्रस्ताव बढाउँछु’

काठमाडौं, २२ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता

कांग्रेस नेतृत्वमा बन्ला नयाँ सरकार

काठमाडौं, बैशाख २२ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्व सरकारलाई विश्वासको मत पुग्न नदिने निर्णय मंगलबार गरेको छ। यसअघि कांग्रेस केन्द्रीय समितिले ओली नेतृत्वको सरकारको विकल्प खोज्ने

अध्यादेशमार्फत शासन चलाउने सरकारको कार्यशैली घोर आपत्तिजनक : देउवा

काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारल संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै कडा आपत्ति जनाएका

कांग्रेस बैठक सम्पन्न : प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन असफल पार्ने निर्णय

काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल पार्ने

ओली सरकारको दिनगन्ती सुरू, अब ओलीमुक्त देश बनाउनुपर्छ : कांग्रेस नेता खतिवडा

काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रभावशाली नेता तथा पूर्व सभासद रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्ने बताएका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा

देउवा–दाहाल गोप्य भेटवार्ता, प्रधानमन्त्री ओलीलाई विस्थापित गर्न सहमत

काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । देउवा र दाहालबीच हिजो चक्रपथस्थित एक

श्वासप्रश्वासमा समस्या देखिएपछि कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

काठमाडौँ, २१ वैशाख: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या