Logo

Tag: नेपाली कांग्रेस

कांग्रेस युवा नेताहरूको प्रतिज्ञा : योपटक बुढा नेताहरूलाई विस्थापित गरेरै छाड्छौं !

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेताहरुले अब बुढा नेताहरुलाई विस्थापित गरेर नेतृत्वमा आफूहरु नै आउनेगरि तयारी थालेका छन् । युवा

विस्तृत पढ्नुहोस
जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न मिल्दैन : सभापति देउवा

काठमाडौँ, २९ माघ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वाेच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न नमिल्ने बताएका छन् । पार्टीको आदिवासी जनजाति

नेपाली कांग्रेस चुनावबाट टाढा जान सक्दैन्, जनताको अदालतमा जानुपर्छ : साउद (भिडिओसहित)

काठमाडौं, २७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री एन.पी. साउदले आफ्नो पार्टी चुनावबाट टाढा जान नसक्ने दाबी गरेका छन् । उनले अदालतबाट भन्दापनि जनताको अदालतमा

पार्टीमा एक्लिँदै देउवा

काठमाडौं, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिवेला पार्टीभित्र एक्लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उक्त कदमको कांग्रेसले विरोध त गर्यो

कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छः निधि

वीरगञ्ज, २६ माघ: नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताएका छन् । नेपाल प्रेस

वर्तमान सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुन्छः उपसभापति निधि

पर्सा, २६ माघ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्रनारायण निधिले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने बताए । उनले सरकारकोे असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक संवैधानिक सङ्कटको समाधान

कम्युनिस्टहरु जहिले समस्या मात्र बने, अब काँग्रेसले निकास निकाल्नुपर्छः चन्द्र भण्डारी (भिडियोसहित)

काठमाडौं, २५ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले देशको सबैभन्दा ठुलो समस्या नै कम्युनिस्टहरु भएको टिप्पणी गरेका छन् । सत्तामा हुँदा पनि र नहुँदा पनि कम्युनिस्टहरु समस्या

काँग्रेसले दुईवटा डुंगामा खुट्टा राखेर विवादास्पद भुमिका देखायोः देव गुरुङ्ग (भिडियोसहित)

काठमाडौं, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य देव गुरुङ्गले नेपाली काँग्रेसले चुनावको कुरा गरेर विवादास्पद भुमिका देखाइरहेको बताएका छन् । काँग्रेसले संसद विघटन असंवैधानिक भन्दै चुनावमा जाने

कांग्रेसद्वारा बैतडी घटनाका दोषीलाई कारवाही गर्न माग

काठमाडौँ, २५ माघ: नेपाली कांग्रेस केन्द्रीय महिला विभागले बैतडीको दोगडाकेदार गाउँपालिकामा भगीरथी भट्टको बलात्कार र हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ । विभागका सचिव

प्रतिनिधिसभा विघटनविरुद्धमा पेशाकर्मी र श्रमिकको साङ्केतिक विरोध

काठमाडौँ, २४ माघ: प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली काँग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकद्वारा मुुलुकभर आज साङ्केतिक विरोध प्रदर्शन गरिएको छ । भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा

देशलाई अस्थिरतातर्फ लैजान हुँदैन : वरिष्ठ नेता पौडेल

दमौली, २४ माघ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिएका छन् । रिपोर्टस् क्लबले आज दमौलीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व

जनमतको रक्षा हुन सकेन : वरिष्ठ नेता पौडेल

रामपुर, २३ माघ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बहुमतको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वको सरकारले जनताले दिएको मतको रक्षा गर्न नसकेको बताएका छन्। पाल्पाको रामपुरमा आज नेपाल प्रेस युनियनले आयोजना