Logo

Tag: नेपाली कांग्रेस

काँग्रेसले आज काठमाडौंमा मोटरसाइकल र्‍याली निकाल्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ माघ । नेपाली काँग्रेसले आज काठमाडौमा मोटर साईकल र्‍याली निकाल्ने भएको छ । नेपाली कांग्रेस क्षेत्र नं.६ काठमाडौको आयोजनामा भोली सहिद दिवसका दिन

विस्तृत पढ्नुहोस
रामेछापका नेकपा कार्यकर्तालाई कांग्रेस प्रवेश गराउँदै अर्जुननरसिंह केसीले भनेः अकों जंगबहादुरको जन्म हुनसक्छ

काठमाडौँ, १४ माघ । रामेछापको सुनापति–५ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५३ जना नेता, कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विगत लामो समयदेखि नेकपामा आवद्ध जिल्ला कार्य समिती

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो : कांग्रेस

काठमाडौँ, १४ माघ: नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर आन्दोलनमा रहेको स्पष्ट पारेको छ । सभापति शेरबहादुर देउवाका निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा

कांग्रेस केन्द्रीय समिति बैठक : संसद विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज (मंगलबार) बसेको केन्द्रीय कार्यसमितिको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको बैठकमा

सरकार निर्लज्ज रुपमा प्रस्तुत भयो, तानाशाह अन्तिम समयमा यसैगरि बर्बराउने गर्दछन् : पौडेल

काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् । आज विहान सामाजिक

देउवालाई लतार्दै पौडेल, ओलीविरुद्ध आन्दोलन चर्काउने !

काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विषयलाई देशभरि आन्दोलन चर्काउने विषयमा महत्वपूर्ण निर्णय

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति, निकाल्यो कडा विज्ञप्ती (विज्ञप्तीसहित)

काठमाडौं, १२ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको विरोध गर्नेहरू देशविरोधी हुन् भनेर दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएको छ । आज (सोमबार) एक विज्ञप्ती

संसद् पुनःस्थापना एकसूत्रीय माग : वरिष्ठ नेता पौडेल

मोरङ, ११ माघ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनःस्थापना एकसूत्रीय माग राखी जनता समक्ष गएको बताएका छन् । गुराँस पुस्तकालय विराटनगर बरगाछीद्वारा प्रकाशित ‘बरगाछी’ को १६ अङ्क मुक्तिप्रसाद

कांग्रेस र जसपाको साथ खोज्दै प्रचण्ड–नेपाल समूह

काठमाडौं, माघ ११ । प्रतिनिधिसभा विघटनविरुद्ध दलहरुले छुट्टाछुट्टै आन्दोलनको घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेर पुनः आन्दोलनको गृहकार्यमा जुटेको

कांग्रेस निरन्तर आन्दोलनमा : नेता सिंह

काठमाडौँ, १० माघ: पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलन गर्ने बताएका छन् । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २३औँ साधारणसभामा उनले लोकतान्त्रिक

संविधानको रक्षा गर्ने दायित्व कांग्रेसको काँधमा आएको छ : महामन्त्री डा. कोइराला

कैलाली, १० माघ: नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कुनै पनि हालतमा नेपालको संविधानको रक्षा गर्नुपर्ने बताएका छन् । कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले चुनावमा जाने

संसद् पुनःस्थापना पहिलो प्राथमिकता

महेन्द्रनगर, १० माघ: नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान आयोजित पत्रकार