Logo

Tag: नेपाली कांग्रेस

बुढीगण्डकी आयोजनाबारे बोलेको कुराको प्रमाण पेश गर्न बाबुरामलाई काँग्रेसको चूनौति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजना कमिशनका कारण अलपत्र पारेको र त्यसमा काँग्रेस सभापतिसमेतको संलग्नता रहेकोे भन्ने पूर्वप्रधानमन्त्री डा

विस्तृत पढ्नुहोस
काँग्रेसद्वारा डा. केसीसँगको सहमति कार्यान्वयन गर्न माग

काठमाडौँ, २५ असोज: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै काँग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र खबरदारी जारी राख्न सबैमा

भोलि बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित्

काठमाडौं, २४ असोज । भोलि असोज २५ गते बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाइँको निधनमा तीन दिन शोक मनाइने भएकाले भोलि

रामबाबु प्रसाईं रहेनन्

काठमाडौं, २३ असोज । नेपाली काँग्रेसका पुराना नेता रामबाबु प्रसाईंको निधन भएको छ । उनको ९९ वर्षको उमेरमा आज दिउँसो निधन भएको परिवारले जनाएको छ । प्रसाईंलाई उच्च ज्वरो र

नेपाली काँग्रेसको महाधिवेशन फागुनमा नहुने

काठमाडौं, असोज २२ । नेपाली काँग्रेसको फागुनमा हुने १४औँ महाधिवेशनको तयारी तीव्र बनाउन कोरोना भाइरस बाधक देखिएको छ । कोरोना सङ्क्रमणका कारण तयारी गर्न कठिन भएपछि महाधिवेशन सर्ने सम्भावना देखिएको

प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमाथि संशोधन दर्ता

रुपन्देही, २० असोज: प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमा प्रदेशसभाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । नेपाली काँग्रेसका रमा

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाद्वारा प्रदेश ५ को प्रदेशसभामा तोडफोड गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं, २० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले प्रदेश ५ को प्रदेशसभा बैठक कक्षमा तोडफोड गरेको भन्दै प्रदेश सांसदहरुलाई कारबाहीको चेतावनी दिएका छन् । उनले घटनामा

यसरी आजै प्रदेश ५ को राजधानी दाङ घोषणा हुँदैछ

बुटवल, २० असोज । प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने सरकारको प्रस्तावमा मतदानको तयारी भइरहेको छ । अहिले केही बेरमा सभामुखले मतदानको घोषणा गर्दैछन् । सत्तारुढ नेपाल

दाङलाई प्रदेश ५ को राजधानी बनाउने प्रस्तावको विपक्षमा मतदान गर्न काँग्रेसको ह्वीप

बुटवल, २० असोज । नेपाली काँग्रेसले दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी बनाउने सरकारको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । काँग्रेस प्रदेश ५ को प्रदेशसभा संसदीय दलको

देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप, दाङ र बाँकेका नेता भने देउखुरीकै पक्षमा मतदान गर्दै

बुटवल, असोज २० । नेपाली कांग्रेसले प्रदेश नं ५ को स्थायी राजधानी देउखुरीका विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ । आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट

कार्यकर्तालाई प्रतिपक्षको भूमिकाबारे सिकाउन सकेनौंः गगन थापा

काठमाडौं, असोज २० । नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य गगन थापाले सोमवार प्रदेश पाँच संसदमा भएको घटना संसदीय मर्यादा र प्रतिष्ठा विपरीत भएको बताएका छन्। संसदमा आफ्नो फरक मत राख्ने

डा. केसीसँग अविलम्ब वार्ता गरी माग पूरा गर्न सभापति देउवाको आग्रह

काठमाडौँ, १८ असोज: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २१ दिनदेखि अनशनरत प्रा डा.गोविन्द केसीको जटिल स्वास्थ्य स्थिति दृष्टिगत गरी अविलम्ब वार्ता गरी माग पूरा गरेर जीवन रक्षा