Logo

Tag: नेपाली कांग्रेस

कांग्रेस महाधिवेशन अन्योलमा

काठमाडौं, ९ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्योलमा परेको छ । विधानअनुसार गत फागुनमै हुनुपर्ने महाधिवशेन विशेष कारण देखाई आगामी फागुनसम्मका

विस्तृत पढ्नुहोस
विमलेन्द्र निधिले शशांकलाई भेटेरै भने : ‘म सभापति लड्छु, मिलेर अघि बढौं’

काठमाडौं, ८ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले महामन्त्री डा. शशांक कोइरालालाई भेटेर आगामी महाधिवेशनमा आफू सभापतिमा उम्मेद्ववारी दिनेगरि तयारी थालेकोबारे जानकारी गराएका छन् । सभापति

काँग्रेसमा सिटौला समुह छिन्नभिन्न बन्दै, कोही देउवातिर त कोही पौडेलतिर

काठमाडौं, ८ साउन । नेपाली काँग्रेसमा गएको महाधिवेशना तेस्रो गुटमध्ये पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको गुट छिन्नभिन्न अवस्थामा पुगेको छ । सिटौलाले अर्को महाधिवेशनसम्म गुट जोगाएर राख्ने हरसम्भव प्रयास गरेपनि नसक्ने

कोरोना जित्न आत्मबल चाहिने रहेछ: नेता शाही

कर्णाली, ७ साउन : कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना जितेका छन् । सुर्खेतबाट गृहजिल्ला हुम्ला जानका लागि नेता शाहीले गत असार २९

राष्ट्रपतिको भूमिकाले नेकपाका कार्यकर्ता नै लज्जितः प्रदीप गिरी(भिडिओसहित)

काठमाडौं, साउन ७ । नेपाली काँग्रेसका नेता प्रदीप गिरीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाबाट आफ्नै कार्यकर्ताले लाज मानेको टिप्पणी गरेका छन् । संविधानको संरक्षकले नै संविधानको मर्म र भावनाविपरित कुनै दल

नेतृत्व कमजोर हुँदा काँग्रेस कमजोर: वरिष्ठ नेता पौडेल

काठमाडौँ, ६ साउन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको नेतृत्व कमजोर हुँदा पार्टी कमजोर भएको बताएका छ । विपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा नेपाल

शशांक कोइरालाले ‘जनमानसमा राजसंस्था नै ठिक भन्ने लाग्न थालेको’ भनेपछि तरंग

काठमाडौं, ६ साउन । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले जनमानसमा राजसंस्था नै ठिक भन्ने लाग्न थालेको टिप्पणी गरेका छन् । उनले ३८ औं वीपी स्मृति दिवसमा बोल्दै राजसंस्थाप्रति सहानुभूती

मेलमिलापको नीति काँग्रेसले बिर्सन थाल्यो: नेता भण्डारी

दमौली, ६ साउन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले राष्ट्रिय मेलमिलापको नीति काँग्रेसकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको बताएका छन् । अठतीसौँ बिपी स्मृति दिवसको अवसरमा

बिपीको समाजवादको बाटोमा काँग्रेस सदैव क्रियाशील रहने छ: सभापति देउवा

काठमाडौँ, ६ साउन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा काँग्रेस सदैव क्रियाशील रहने उल्लेख गरेका छन्

नेविसङ्घद्वारा त्रिविमा तालाबन्दी, नेकपाका कार्यकर्तालाई प्राथमिकता दिएको आरोप

काठमाडौं, ५ साउन । नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले मापदण्डविपरीत विभिन्न नियुक्ति गरिएको भन्दै त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा ताला लगाएको छ । विश्वविद्यालयमा भएका नियुक्तिमा सत्तारूढ नेपाल कम्युनिष्ट

कांग्रेस पूर्वसभापतिको भेलाः वर्तमान नेतृत्वको विकल्प खोज्न जोड

भक्तपुर, ५ साउन: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १४ औ महाधिवेशनको मिति तय भएपछि आज केही पूर्वसभापतिको भेला भक्तपुरमा सम्पन्न भएको छ । देशव्यापी रुपमा सञ्चालन गरिने भेलाको आज भक्तपुरबाट

नेविसङ्घद्वारा त्रिविमा तालाबन्दी

काठमाडौँ, ५ साउन: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले मापदण्डविपरीत विभिन्न नियुक्ति गरिएको भन्दै त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा ताला लगाएको छ । विश्वविद्यालयमा भएका नियुक्तिमा