Logo

Tag: नेपाली कांग्रेस

बाढी, पहिरोको क्षति न्यूनीकरणका प्रभावकारी काम गर्न काँग्रेस माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्षायाम शुरु भएसँगै मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै क्षति न्यूनीकरणका

विस्तृत पढ्नुहोस
कांग्रेस बैठक : नेताहरुले मागे ओलीसँगको गोप्य भेटबारे देउवासँग स्पष्टीकरण

काठमाडौं, २१ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरुले सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भएको गोप्य भेटबारे जवाफ मागेका छन् । आज अपरान्ह

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं, असार २१ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने तय भएको छ । पार्टीको १४ औं महाधिवेशन र समसामयिक राजनीतिक गतिविधिको विषयमा छलफल गर्न बैठक बस्न

काँग्रेसले सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्छ : नेता पौडेल

काठमाडौँ, २० असार : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले जोड घटाउ गरेर सत्ता प्राप्तिको राजनीति छोडेर सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्ने बताएका छन् ।

काँग्रेसका वरिष्ठ नेता पौडेलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

दमौली, १९ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना नियन्त्रणका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा

गाउँका विद्यालयसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्छ: सभापति देउवा

काठमाडौँ, १९ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी सङ्घले गाउँगाउँका विद्यालयसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्ने बताएका छन् । काँगे्रसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको

संसद् अन्त्यप्रति कांग्रेसको असहमति

काठमाडौं,असार १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय–संसद्को अधिवेशन हतारमा अन्त्य गरिएकोमा असहमति जनाएको छ । संसदीय दल र पार्टीको तर्फबाट अलग–अलग धारणा सार्वजनिक गर्दै कांँग्रेसले संसद् अधिवेशन अन्त्य

महत्वपूर्ण विधेयकबारे टुङ्गोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद: काँग्रेस

काठमाडौँ, १८ असार : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सङ्घीय संसद्को जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि सङ्घीय

नेपाली काँग्रेसका जनप्रतिनिधिद्वारा नगरपालिकामा तालाबन्दी

नवलपुर, १८ असार : नेपाली काँग्रेस निकटका जनप्रतिनिधिले गैँडाकोट नगरपालिकामा तालाबन्दी गरेसँगै सेवाग्राही मर्कामा परेका छन् । नगर प्रमुख छत्रराज पौडेलले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि नीति तथा बजेट

संशोधित नागरिकता विधेयक फिर्ता लिन कांग्रेसको माग

काठमाडौं, असार १७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान र प्रचलित व्यवस्था विपरित राज्य व्यवस्था समितिबाट नागरिकता संशोधन विधेयक फिर्ता लिन माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार

अधिवेशनका कार्यतालिकामाथि छलफल गर्दै काँग्रेस

काठमाडौँ, १६ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्य तालिकामा हेरफेर गर्ने तयारी गरेको छ । काँग्रेसको

रोकथाममा प्रभावकारी काम गर्न काँग्रेसको ध्यानाकर्षण

काठमाडौँ, १६ असार : प्रमुख पर्तिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ का सन्दर्भमा सरकारले गरेका र आगामी तयारीका विषयमा जानकारी लिने तथा पार्टीले बारम्बार उठाउँदै आएका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ