Logo

Tag: नेपाली कांग्रेस

सरकार असफल भयो, अब मध्यावधि चुनाव हुनुपर्छ : डा. महत (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । शनिबार अपरान्ह

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीसँग राजीनामाको विकल्प छैन- काँग्रेस नेतृ खनाल

काठमाडौं, २२ चैत्र । नेपाली काँग्रेसकी नेतृ रीता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजीनामाको विकल्प नभएको बताएकी छिन् । उनले महामारीसँग सिंगो देश संघर्षरत रहँदा सरकार भ्रष्टाचार र कमिशनमा लिप्त

डा. महतले मागे उपप्रधानमन्त्री ईश्वर पोखरेलको राजीनामा

काठमाडौं, २२ चैत्र । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महतले उपप्रधानमन्त्री ईश्वर पोखरेलले औषधी खरिद प्रकरणमा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । उनले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गठन

प्रधानमन्त्रीको आदेशले दार्चुलाको नाकामा नेपाली रोकिए : नेता बडु

काठमाडौं, २० चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले गृहजिल्ला दार्चुलाको सीमा नाकामा अलपत्र परेका नागरिकलाई नेपाल ल्याएर अनिवार्य रुपमा स्थानीय तहको निगरानी क्वारेन्टाइनमा राख्न भएको सहमतिलाई

सम्झौता रद्द गरेर सरकार उम्कन पाउँदैन- काँग्रेस केन्द्रीय सदस्य भुषाल

काठमाडौं, १९ चैत्र । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुषालले देश महामारीमा परिरहँदा गुणस्तरहीन सामान ल्याएर देश र जनतामाथी खेलवाड भएको प्रमाणित भएकाले जिम्मेवार अधिकारीहरु कोही पनि उम्कन नपाउने बताएकी

ऐक्यबद्ध अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सभापति देउवाको आग्रह

काठमाडौँ, १८ चैत : लकडाउनलाई अझ इमानदारीसाथ पालना गर्न र गराउन पार्टीका नेता कार्यकर्ता एवं समस्त नेपालीमा अपिल गर्दै सभापति देउवाले सरकार र समुदायको ऐक्यबद्ध अभियानलाई अझ व्यवस्थित र प्रभावकारी

परिस्थितिको समीक्षा गर्दै युद्धस्तरमा अघि बढौँ : सभापति देउवा

काठमाडौँ, १८ चैत :  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोकथाम र उपचार सम्बन्धमा हालसम्मको आफ्नो कार्यप्रगति र कमजोरीको वस्तुगत समीक्षा

स्वास्थ्यकर्मीहरुको जीवन विमा गर्न कांग्रेस प्रदेश ५ संसदीय दलको माग

काठमाडौं, १८ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस प्रदेशसभा संसदीय दल प्रदेश ५ ले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० लगायत चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण

बालकृष्ण खाँणद्धारा टेलिफोनबाटै स्वास्थ्यमन्त्री ढकालको ध्यानाकार्षण

काठमाडौं, १७ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी र सुरक्षार्थ खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्न सरकारलाई सुझाव

कुनै समस्या परे मलाई सम्पर्क गर्नुहोला : काँग्रेस नेता सिंह

काठमाडौँ, १६ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’को कठिन परिस्थितिमा कुनै गम्भीर समस्या आएमा आफू र आफ्नो सचिवालयमा

परीक्षणको व्यवस्था जिल्लास्तरमा पुर्याउन डा कोइरालाको सुझाव

काठमाडौँ, १६ चैत : विश्व स्वास्थ्य सङ्गठनले बढीभन्दा बढी परीक्षणका लागि अपिल गरेको जानकारी गराउँदै नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला केवल टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षण गरेर परीक्षणको चाप धान्न

महामन्त्री डा कोइरालाद्वारा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन आग्रह

काठमाडौँ, १६ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकभरका स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमणको उपचार तथा रोकथाममा उच्च मनोबलका साथ कार्य गर्न अपिल गरेका छन् ।