काठमाडौं, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला भ्रष्टाचार काण्डमा मुछिएका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई जोगाउने कि नजोगाउने भन्नेबारे मत
काठमाडौं, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठनहरु नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विरुद्धमा आज देशव्यापी रुपमा प्रदर्शन गरेका छन् ।
चितवन, २६ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताएका छन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले सरकार नागरिक सबै
विराटनगर, २६ माघ : प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ । पाँचौ अर्थात् हिउँदे अधिवेशनको यो दोस्रौ बैठक हो
काठमाडौं, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध कायम गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित् भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले अर्को बैठक यही माघ २८ गते दिउँसो १
काठडमाडौं, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठक पनि अवरुद्ध भएको छ । बालुवाटारस्थित ललिता निवास
रामचन्द्र वि.क., २६ रामेछाप । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति बिजय कुमार गच्छदारमाथि पुर्वग्राही ढंगले भ्रष्टाचारको मुद्दा लगाइएको आरोप लगाएका छन् । शेरबहादुर तामाङ स्मृति
काठमाडौं, २५ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारले चिनियाँ शैलीको कम्युनिस्ट शासन नेपालमा भित्र्याउन खोजेको आरोप लगाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले शनिबार
काठमाडौँ, २५ माघ : मानवअधिकारवादी कृष्ण पहाडीले जनताको ठूलो त्याग र उत्साहबाट स्थापित लोकतान्त्रिक गणतन्त्रमाथि नेताहरुको भ्रष्ट आचरण, तिनलाई राज्य संयन्त्रबाट हुने उन्मुक्ति र दण्डहीनताका कारण खतरा बढेको बताएका छन्
चितवन, २५ माघ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले राजनैतिक रुपमा पूर्वाग्रही भएको आरोप लगाएका छन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री
काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य विजयकुमार गच्छदारको सांसद पद स्वतः निलम्बन भएको छ । संघीय संसद सचिवालयले आज सूचना प्रकाशन
काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेपछि बैठक स्थगित् भएको छ । अर्को बैठक माघ २६ गते आईतबार बस्ने भएको छ ।यसअघि आजै अपरान्ह १