Logo

Tag: नेपाली कांग्रेस

नेकपाको चियापानमा देउवाले भने : सबै मिलेर देश बनाऔं

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै अब सबै दल मिलेर

विस्तृत पढ्नुहोस
काँग्रेस भएकै आधारमा अफताब आलमलाई जथाभावी थुन्न पाइँदैन-काँग्रेस नेता प्रदीप पौडेल

काठमाडौं, २८ असोज । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेल भविष्य बोकेकामध्ये पर्दछन् । विद्यार्थी राजनीति हुँदै काँग्रेसको राजनीतिमा स्थापित उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको

महरा पछि अफताब, अब पालो कस्को ?

काठमाडौं, २७ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराको जर्बजस्ती प्रकरणको सनसनीपूर्ण खुलासामा नेपाली काँग्रेसको संलग्नताबारे नेपाल कम्युनिष्ट पार्टीको पूर्व माओवादीभित्र छलफल नै चल्यो । घटनापछि काँग्रेससम्वद्ध नेपाल महिला संघकी अध्यक्ष

नेपाली काँग्रेस चीनबाट रेल ल्याउनैपर्दैन भनिरहेको छ- विष्णु रिमाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार

काठमाडौं, २७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल खरो विचार राख्छन् । उनीसँग चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका सन्दर्भमा नेपाली रेडियो नेटवर्कको नेपाली बहसका

अब अरुबाट सहयोग लिएर होइन आफै बनाउनुपर्छ- पूर्वमन्त्री दिपक खड्का

काठमाडौं, २६ असोज । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काले देशलाई आत्मनिर्भर बनाएर विकासमा आफै सक्षम हुनेगरी अगाडि बढ्नुपर्ने बताएका छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि

बम विस्फोटमा संलग्नताको आरोपमा कांग्रेस सांसद आलम पक्राउ

काठमाडौं, २६ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ परेका छन् । बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा सांसद आलमलाई रौतहट प्रहरीले आज पक्राउ गरेको

देउवाले भेटे सी, जुनसुकै पार्टी शक्तिमा रहेपनि दुई देशबीचको मित्रता प्रगाढ

काठमाडौं, २६ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । शनिबार साँझ होटल सोल्टीमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र

चिनियाँ राष्ट्रपतिको भ्रमण सफल बनाउन कांग्रेस लागेको छ : सुजाता कोइराला (भिडियोसहित)

काठमाडौं, २६ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति नेपाल आउँदा आफू निकै खुशी भएको बताएकी छिन् । शनिबार प्राइम टाईम्स टेलिभिजनबाट

नेपालले चीनसँग के माग्ने भन्दापनि के सहकार्य हुनसक्छ भन्नेतर्फ सोच्नुपर्छ : पूर्वमन्त्री थकाली

काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचन थकालीले चिनियाँ राष्ट्रपति सीलाई सम्पूर्ण नेपालीले स्वागत गर्न पाउनु ऐतिहाँसिक अवसरमात्रै नभएर यसले दुरगामी प्रभाव राख्ने स्पष्ट पारेका छन् ।

चिनियाँ रेलको किन विरोध भयो ? सम्झौता भए प्रतिवाद गर्छौँ : डा. महत (भिडियोसहित)

काठमाडौं, २४ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह-महामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण हुनु सुखद भएको बताएका छन् । तर, चिनियाँ

‘उकालो उक्लने बाटो नबनाउने, ऋणमा रेलको ठूलो कुरा गर्ने ?’ डा. महत

काठमाडौं, २३ असोज । पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेपाली काँग्रेसका सहमहामन्त्री हुन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका अति विश्वासपात्र महत चीनसँगको सम्बन्धमा सरकारले लिन लागेको केही कदमका विरुद्ध

चिनियाँ राष्ट्रपतिको भ्रमण : सरकारको हरेक कदममा कांग्रेसको साथ रहने देउवाको विश्वास

काठमाडौं, २३ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर वर्तमान सरकारले चाल्ने