काठमाडौं, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनमुखी काम नगरे शसक्त आन्दोलन गरी नेकपा सरकारलाई ठेगान लगाउने चेतावनी दिएका छन्।
जनकपुर, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा भएको बताएका छन् । मङ्लवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा
काठमाडौं, ६ असोज । नेपाली काँग्रेसका युवा युवा नेता नैनसिंह महरले पुस्तकमार्फत् भैंसीकाण्ड देखि सुनकाण्डसम्मको पर्दाफास गरेका छन् । नेकपा सरकारको काण्डै काण्ड पुस्तकमा ३३ किलो सुनकाण्ड, वाइडबडी काण्डलगायतका भ्रष्टाचार
काठमाडौं, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सडक आन्दोलनमा उत्रिएको छ । आफ्नो पार्टीका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई
काठमाडौं, ५ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद कृष्णभक्त पोखरेलले वर्तमान सरकार पूर्ण रुपमा सफल भएको दाबी गरेका छन् । शनिबार राति प्राईम टाईम्स
काठमाडौं, ४ असोज । शान्ति सुरक्षा कायम गर्ने सवालमा नेपाल प्रहरीको भूमिका शंकास्पद रहेको भन्दै नेपाली कांग्रेसका सांसदहरूले आक्रोश व्यक्त गरेका छन। भदौ २६ गते बाँकेको खजुरामा कांग्रेस कार्यकर्तामाथि नेकपा
काठमाडौं, ४ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले नेपालीहरुको महान चाड बडा दशैं, शुभ दिपावली, छठ, नेपाल सम्बत् तथा संविधान दिवसको अवसमा शुभकामना आदान–प्रदान, चियापान तथा
काठमाडौं, ३ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुले सरकारलाई सहयोग गर्दा सरकारले उल्टै हेप्ने काम गरेको भन्दै नहेप्न कडा चेतावनी दिएका छन्
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्का बौद्धिक नेता हुन् । सालिन र शिष्ट तरिकाले आफ्नो विचार राख्ने खड्काले काँग्रेसको भावी एजेन्डाबारे सनसनीपूर्ण खुलासा गरेका छन् । उनीसँग ऋषि धमलाले
काठमाडौं, १ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरु एक हुनुपर्नेमा जोड दिएका छन् । उनले मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त
नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री देवेन्द्रराज कँडेलले नागरिकता विधयेकमा सत्तापक्षको कडा विरोध गरेका छन् । उनीसँग ऋषि धमलाले नेपाली रेडियो नेटकर्वको नेपाली बहसमा गरेको कुराकानीः नागरिकताको विषयमा तपाईंहरुको असहमति किन
काठमाडौं, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले पछिल्लो समय नेपालमा लोकतन्त्र खतरामा परिरहेको चिन्ता व्यक्त गरेका छन् । बीपी कोइरालाको १०६ औं जन्मजयन्तीको