काठमाडौँ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय
काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । मनोनयन दर्ताको अघिल्लो दिनसम्म पनि सत्तारुढ दल नेपाली कांग्रेसले भने उम्मेदवार छान्न सकेको छैन् ।
काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको समय आउन दुई दिनमात्र बाँकी छ । मंसिर २ गते उम्मेदवारको मनोनयन हुँदैछ । स्थानीय तह उपनिर्वाचन
काठमाडौं । नेपाली कांग्रेसले डडेलधुरा आउन लागेकी कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री डा आरजु राणा देउवको स्वागतका लागि उपस्थित हुने उर्दी जारी गरेको छ । आज जिल्ला कार्यसमितिले एक विज्ञप्ति जारी
हुम्ला, २५ कात्तिक । आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ । सर्केगाड गाउँपालिका–८ राहदेवकी सविता बुढालाई नेपाली
काठमाडौं, कार्तिक २४ । भर्खरै दोस्रो जनआन्दोलन सकिएको थियो। देश एउटा ऐतिहासिक परिवर्तनको मोडबाट अघि बढ्दै थियो। दश वर्षको सशस्त्र लडाइँ सकेर नेकपा (माओवादी) राजनीतिको मूलबाटोमा आएको थियो। र त्यसका
काठमाडौं । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी भएको छ । ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१
काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत दैलेख र जाजरकोटका ४ स्थानमा नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ । आगामी मंसिर १६ गते ४४ स्थानमा उपनिर्वाचन हुँदैछ । जसमा दैलेखको
झापा । युवालाई उद्यमशील बन्न अभिप्रेरित गर्ने उद्देश्यका साथ नेपाली कांग्रेसको मेची–महाकाली ‘युवा सङ्कल्पयात्रा सुरु भएको छ । काँकडभिट्टाबाट सुरु भएको यात्रा आगामी मङ्सिर ४ गते महाकालीमा समापन हुनेछ ।
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवार बलराम सरदारलाई बनाउने निर्णय गरेको छ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेस मोरङको संसदीय समिति
काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवार टुंग्याएको छ । कांग्रेसले जिल्ला कार्यसमितिले उपाध्यक्षमा पासाडिकी शेर्पालाई टिकट दिने निर्णय गरेको छ । जिल्ला
काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि दलहरुले आ-आफ्ना उम्मेदवार छानिरहेका छन् । मंसिर १६ गते हुने उपनिर्वाचनको लागि देशभरका विभिन्न ३९ स्थानीय तह र वडामा चुनाव हुँदैछ । तिनै