Logo

Tag: नेपाली कांग्रेस

एकपटक असफल भइसकेका राजा फेरि चाहिन्छ भन्नु लज्जास्पद : कांग्रेस नेता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ मंसिर । राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले दुर्गा प्रसाईको आन्दोलनबाट कुनै परिवर्तन नहुने ठोकुवा गरेका छन् ।‘पक्कै पनि जनतामा प्रमुख दलहरुले

विस्तृत पढ्नुहोस
दलित भन्दै वडा सदस्यलाई दुर्व्यवहार गर्ने पोखराका वडाध्यक्ष अधिकारीलाई साढे ४ महिना कैद

काठमाडौं,७ मंसिर । दलित भन्दै आफ्नै वडाको सदस्यलाई दुर्व्यवहार गर्ने पोखरा महानरपालिकाका एक वडाअध्यक्ष कारबाहीमा परेका छन् । छुवाछुत तथा जातीय भेदभाव गरेको आरोप लागेका कास्कीको पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष

कांग्रेस लुम्बिनीको प्रथम सम्मेलन मंसिर १६ र १७ गते हुने

काठमाडौं,७ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको सम्मेलनको मिति तय गरेको छ । कांग्रेसले मंसिर १६ र १७ गते रुपन्देहीको बुटवलमा सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा पार्टी

संवैधानिक नियुक्तिमा भागबन्डाले मुलुकलाई धराशयी बनाउँछ : कँडेल

काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले भीआईपीको घरायसी काममा प्रयोग गरिएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउनु उचित हुने बताएका छन् ।‘संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले

भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न जाजरकोट पुगेको कांग्रेसको टोलीले थाल्यो काम

काठमाडौं,५ मंसिर । गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको विनासकारी जाजरकोट भुकम्पमा परेर घरवास गुमाएका भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि नेपाली कांग्रेसले जाजरकोट पठाएको स्वयंसेवी टोलीले

कांग्रेस प्रचण्ड सरकारमा टाँसिइरहनुको औचित्य छैन : नेता खड्का

काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले आफ्नो पार्टी सरकारमा छ भन्ने अनुभूति गर्न नपाएको टिप्पणी गरेका छन् ।‘वर्तमान सरकारमा नेपाली कांग्रेस पनि सहभागी छ । तर पार्टी

सांसदको बोली राज्यले सुन्ने र जनताले पत्याउने खालको हुनुपर्छ : सांंसद मिजार

काठमाडौं, मंसिर ५ । नेपाली कांग्रेसका सांसद सीता मिजारको प्रतिनिधिसभामा प्रवेशसँगै परिपक्वताका साथै संवेदनशीलरूपमा प्रस्तुत हुने गरेको अनुभव छ । पहिलोपटक सङ्घीय सांसद बनेकी उनले बाहिर सडकमा विद्यार्थी र पार्टीको

भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न कांग्रेसले खटाएको स्वयंसेवक टोली जाजरकोट प्रस्थान

काठमाडौं,४ मंसिर । गत कार्तिक १७ गते गएको विनासकारी जाजरकोट भूकम्पका प्रभावितलाई अस्थायी आवास निर्माणका लागि सत्तारुढ दल नेपाली कांग्रेसले खटाएको स्वयंसेवक टोली जाजरकोट प्रस्थान गरेको छ । सोमबार बिहान

सत्ता गठबन्धनमा कुरा नमिल्दा ७ महिनादेखि मन्त्रीविहीन लुम्बिनीका ३ मन्त्रालय

काठमाडौं,४ मंसिर । लुम्बिनी प्रदेशमा सरकार विस्तारबारेको अन्यौलता बढ्दै गएको छ । गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका डिल्लीबहादुर चौधरीले सरकार गठन गरेको झण्डै ७ महिना हुन लाग्दासमेत मन्त्रिरिषद्लाई

कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं,४ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठक जारी रहेको छ । सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बसिरहेको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम,

कांग्रेस सांसदको प्रश्न– टिकटकका लागि व्यवस्था नै परिवर्तन गर्ने त ?

काठमाडौं, ३० कात्तिक । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भन्ने आरोप अस्वीकार गरेका छन् । साथै उनले १०–१० वर्षमै व्यवस्था परिवर्तन

सांसदको चुनावमा बाटो बनाइदिन्छौँ नभनी भोट दिँदैनन् : सांसद थापा

काठमाडौं, कार्तिक २८ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापा क्षेत्रीले हाम्रोजस्तो विकासोन्मुख मुलुकका जनताले सांसद कानुन निर्माण भन्दा बढी विकास निर्माणमा केन्द्रित भएको रुचाउने बताएका छन् ।