काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद डा. नारायण खड्काले चिनियाँ राजदूत छन् सोङले कूटनीतिक मर्यादाबाहिर गएर बोलेको बताएका छन् । भियना
काठमाडौं, २४ भदौ । बीपी कोइरालाको पुर्ख्यौली थलो हो, सिन्धुलीको कुशेश्वर, दुम्जा । बीपीका पिता कृष्णप्रसाद कोइराला पानीको समस्याका कारण आफ्नो थातथलो छाडेर विराटनगर बसाइँ सरेका थिए । तीन किलोमिटर
काठमाडौं, भदौ २४ । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा आजदेखि ‘बिपी साहित्य महोत्सव’ सुरु हुँदै छ । नेपाली कांग्रेसले ललितपुरको सानेपास्थित
ताप्लेजुङ, २२ भदौ : नेपाली कांग्रेस निकट तरुण दल र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ताप्लेजुङ प्रहरी विरुद्ध प्रर्दशन गरेका छन् । गए राति कोशी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामलाई
काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले कोशी प्रदेशमा नेकपा एमालेसँग मिलेर सरकार बनाउने सम्भावना नदेखेको बताएका छन् । ‘नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने दल हो । सर्वोच्च
काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख एवं पूर्व मन्त्री मीनबहादुर विश्वकर्माले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथिको सुनियोजित आक्रमणले गृहप्रशासनको नेतृत्वमाथि गम्भीर प्रश्न उब्जिएको टिप्पणी गरेका छन् । ‘हिजो
काठमाडौं,२० भदौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले पूर्व अध्यक्ष महेन्द्र यादवमाथि आज भएको आक्रमणको निन्दा गरेको छ । पार्टीका सहमहामन्त्रीसमेत रहेका यादवमाथि आज काठमाडौंको भृकुटिमण्डपमा आयोजित एक
काठमाडौं,२० भदौ । नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई तत्काल कारबाही गर्न माग गरेको छ । कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै दोषिमाथि छानबिन गरि कारबाही गर्न
काठमाडौं,१९ भदौ । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेस पार्टीमा दाइ–भाउजू प्रवृत्ति हावी भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । मंगलबार चितवन क्षेत्र नं २ को क्षेत्रीय
काठमाडौं,१९ भदौ । नेपाली कांग्रेसले बीपी। साहित्य महोत्सवको आयोजना गर्नको लागि सहमहामन्त्री बन्द्रीप्रसाद पाण्डेको नेतृत्वमा मुल आयोजक समिति गठन गरेको हो । भदौ २४ देखि २६ गतेसम्म हुने महोत्सवको आयोजना
काठमाडौं,१९ भदौ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। प्रमुख सचेतकको भूमिकामा रहँदा पार्टी संगठन र दोलखाली जनताको सेवामा समय दिन नसकिएकाले
काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेशदत्त लेखकले कानुन बनाउनेभन्दा पनि कार्यान्वयनमा कमीकमजोरी रहेको औंल्याएका छन् । ‘सरकारले संसद्लाई बिजिनेस नै नदिएको होइन