Logo

Tag: नेपाली कांग्रेस

पदाधिकारीविरुद्ध देउवा पक्षकै नेताको मेर्चाबन्दी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ १८। देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्र खस्कँदै गएको भन्दै सभापति शेरबहादुर देउवा पक्षकै केन्द्रीय सदस्यहरू पार्टी पदाधिकारीविरुद्ध मोर्चाबन्दीमा उत्रिएका

विस्तृत पढ्नुहोस
दोहोरो पासपोर्टवालालाई फेरि गृहमन्त्री दिनु हास्यास्पद हुन्छः कांग्रेस नेता

काठमाडौं, १७ माघ । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले राष्ट्रपतिमा सकेसम्म आफ्नै दलबाट बनाउने र त्यो नभए साझा चरित्रको उम्मेदवारलाई समर्थन गरेर अघि बढ्न सक्ने बताएका छन् । ‘संसद्मा बढी

केपी ओली, कमल थापा र रवि लामिछाने देउतालाई पनि ढाँट्ने मान्छे हुन्ः खतिवडा

काठमाडौं, १६ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले देशमा कोही नभएजस्तो रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाग्नु नहुने बताएका छन् । ‘भर्खरै सबै

सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रूपान्तरण गरौं : सभापति देउवा

काठमाडौं, माघ १६ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निमित्त सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रूपान्तरण गर्ने सङ्कल्पका लागि आह्वान गरेका छन्

रवि लामिछानेलाई जिम्मेवारी दिनु प्रचण्डको गल्ती होः कांग्रेस नेता

काठमाडौं, १४ माघ । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले रवि लामिछानेले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै दोहोरो राहदानी प्रकरणको अन्तिम किनारा नलागेसम्म सार्वजनिक जिम्मेवारी लिनु नहुने बताएका छन् । ‘लोकतन्त्र

रवि लामिछानेको नागरिकता तत्काल खारेज गरेर उपनिर्वाचनमा जानुपर्छः कांग्रेस नेता

काठमाडौं, १३ माघ । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली स्नेहीले पार्टी नेतृत्व रक्षात्मक भएकाले केन्द्रीय समितिको बैठक राख्न नसकेको बताएका छन् । ‘६ महिनाभित्र बनाउनुपर्ने पार्टीका विभागहरु गठन भएका छैनन्

गृहमन्त्री रवि लामिछानेबाटै कानुनी राज्यको चरम उपहास भयोः कांग्रेस प्रवक्ता

काठमाडौं, ११ माघ । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद प्रकाशशरण महतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कानुनी राज्यको उपहास गरेको आरोप लगाएका छन् । ‘नेपाली कांग्रेस रवि लामिछानेको पक्ष वा

राष्ट्रपतिमा उम्मेदवारी दिनु च्याँखे थाप्नु होइनः प्रदीप पौडेल

काठमाडौं, १० माघ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले आफ्नो पार्टीलाई प्रमुख विपक्षी दलको भूमिका दिन कुनै कानुनी जटिलता नभएको बताएका छन् । ‘कानुनी रुपमा नेपाली कांग्रेसलाई प्रमुख

‘कांग्रेसले पायो प्रमुख विपक्षी दलको मान्यता’

काठमाडौं, ९ माघ । नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको छ । संघीय संसद् सचिवालयले आज कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता प्रदान गरेको हो । सचिवालयले कांग्रेस संसदीय दलका

प्रमुख प्रतिपक्षी दल बन्ने हो भने कांग्रेसले अविलम्ब विश्वासको मत फिर्ता लिई जनतासँग क्षमायाचना गर्नुपर्छः कानुनविद्

काठमाडौं, ९ माघ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सरकारलाई समर्थन गर्ने दल प्रमुख प्रतिपक्ष हुन नसक्ने दाबी गरेका छन् । ‘अहिले प्रमुख प्रतिपक्षी दल को हो भन्ने प्रश्न कानुन र

गुटको साझा धारणा बनाउँदै कोइराला

काठमाडौं, माघ ९ । नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेताले एमालेको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो पार्टीले विश्वासको मत दिएर गल्ती गरेको भन्दै १५औं महाधिवेशन तयारीमा

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको हो, सरकारलाई होइनः कांग्रेस सांसद

काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद सञ्जयकुमार गौतमले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनु सैद्धान्तिक रुपमा गलत रहेको बताएका छन् । ‘हिजो हाम्रो विचार समूहको बैठकमा प्रधानमन्त्री पुष्पकमल