Logo

Tag: नेपाली कांग्रेस

नुवाकोट–२ (२) मा कांग्रेसका बहादुरसिंह विजयी

-रिपोर्टर्स नेपाल/संवाददाता

नुवाकोट, मंसिर १० । नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेश–२ मा नेपाली कांग्रेसका उम्मेदवार बहादुरसिंह लामा (तामाङ) निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनाको

विस्तृत पढ्नुहोस
तेह्रथुम–१ मा कांग्रेस नेत्री गुरुङ विजयी

तेह्रथुम, मंसिर १० । तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात सय

निर्वाचन अपडेट : प्रत्यक्षतर्फ कांग्रेस अगाडि

काठमाडौं, मंसिर १० । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज बिहान १ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५

काठमाडौंका नवनिर्वाचित कांग्रेस सांसदको प्रश्न– उपत्यकामा एउटा वडाध्यक्ष पनि नजितेको माओवादीले किन ६ सिट लियो ?

काठमाडौं, ९ मंसिर । काठमाडौं ३ का नवनिर्वाचित सांसद एवं नेपाली कांग्रेसका नेता सन्तोष चालिसेले जनादेश अनुसार मिलिजुली सरकार चलाउनुको विकल्प नभएको बताएका छन् । ‘अहिले कुनै पार्टीको बहुमत आउने

देउवाकै नेतृत्वमा सर्वसम्मति हुन्छ, एमालेलाई प्रतिपक्षमा बस्ने जनादेश छः एनपी सावद

काठमाडौं, ९ मंसिर । कञ्चनपुर २ का नवनिर्वाचित सांसद एवं नेपाली कांग्रेसका नेता एनपी सावदले संसदीय दलको नेता छनोटमा पार्टीभित्र  कुनै विवाद नहुने दाबी गरेका छन् । ‘अहिले मतगणना जारी

गृहमन्त्री खाण र राप्रपाका बोहराबीच को अगाडि ?

काठमाडौं, मंसिर ९ । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण ३६६ मतले पछाडि परेका छन् । शुक्रबार बिहानको पछिल्लो परिणामअनुसार राप्रपाका दीपक बोहराले गृहमन्त्री खाणलाई पछाडि पारेका हुन् ।

नवलपरासी-२ : तीन दशकपछि कांग्रेस

नवलपरासी (बर्दघाट–सुस्तापूर्व), मंसिर ९ । जिल्लाको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसले नेकपा (एमाले)को तीन दशक लामो विरासत भत्काएको छ । सत्ता गठबन्धनका दलका साथ पाएर उम्मेदवार बनेका कांग्रेस

लालबाबुलाई हराउँदै मोरङबाट शेखर कोइराला विजयी

मोरङ, ९ मंसिर । नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन् । कोइरालाले १२ हजार २८४ सय मत

सुदूरपश्चिममा कांग्रेस अगाडि

काठमाडौं, मंसिर ९ । सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभाका १६ मध्ये अहिले ११ क्षेत्रको परिणाम सार्वजनिक भएको छ । चार क्षेत्रको मतगणना भइरहेको छ । बाजुराको एक मतदान स्थलमा भने मङ्सिर

युवा पुस्ताको आकर्षण गगन थापाजीमा छ: रामहरि खतिवडा

काठमाडौं, ८ मंसिर । ओखलढुंगाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सबै दल मिलेर देश बनाउने महाभियानमा सहभागी हुनुपर्ने औंल्याएका छन् । ‘अब कसको सरकार बन्छ भन्ने

तनहुँ १ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी

काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन्। तनहुँ क्षेत्र नम्बर १ बाट उनी निर्वाचित भएका हुन्। आज बिहान सकिएको मतगणनामा उनले २५ हजार ३

लमजुङ प्रदेश-१ मा कांग्रेसका गुरुङ विजयी

लमजुङ, मंसिर ८ । लमजुङ प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेश १ मा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ विजयी भएका छन्। गएराति सम्पन्न मत गणनाअनुसार एक हजार एक सय ६१