गोरखा, असार ९ । रुई गाउँ नेपालको थियो, खोइ कसरी हो चीनप्रशासित तिब्बतको अधीनमा पुग्यो। पराईको शासन खप्न नसक्ने स्थानीय त्यहाँबाट भागेर साम्दोमा आई बसे।
मुकुन्द कालिकोटे, २२ कात्तिक । भारतले जारी गरेको आफ्नो नयाँ नक्शामा नेपाली भूमी कालापानी समावेश गरेको विरोधमा काठमाडौंस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन भएको छ । देशको झण्डासहित विद्यार्थीलगायत विभिन्न संघ