काठमाडौं, कार्तिक २७ । क्लिन फिड लागू हुनेगरी कार्यान्वयनमा आएको विज्ञापन नियमन गर्ने ऐनका कारण नेपालको विज्ञापन बजार १० अर्बबाट २० अर्बमाथि पुग्ने भएको छ