काठमाडौं, मंसिर २९ । कोरोना भाइरसविरूद्धको खोपको दुबै मात्रा लगाएका विद्यार्थी र भिसाबाहकले आजदेखि अष्ट्रेलिया प्रवेश पाउने भएका छन्। त्यहाँको सरकारले अन्तर्राष्ट्रिय सीमा आजदेखि खुला
काठमाडौँ, २ फागुन : नेपाल– अष्ट्रेलिया औपचारिक सम्बन्ध शनिबारदेखि ६० औँ वर्षमा प्रवेश गर्दैछ । बितेका ५९ वर्षमा नेपालको उन्नयनको भरपर्दो साझेदारका रुपमा क्यानबेराले आफूलाई काठमाडौँमा स्थापित गरेको छ ।