Logo

Tag: नेपाल आयल निगम

आयल निगम वैशाखमा ईआरपीमा जाँदै

काठमाडौ, माघ ८ । नेपाल आयल निगमले तीन महिनापछि इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागू गर्ने भएको छ । आगामी वैशाखमा प्रारम्भिक अभ्यासको तयारी भएको निगमले

विस्तृत पढ्नुहोस
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

काठमाडौँ, ५ माघ: नेपाल आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले (आइओसी) दुई वर्षभन्दा बढी समयदेखि सुरक्षाका कारण देखाउँदै उक्त डिपो

पाइप लाइनबाट चोरी असम्भव: निगम

काठमाडौं, माघ ५ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको भारतीय खण्डमा गतसाता डिजेल चोरीको प्रयास भयो । पाइप लाइनबाट चोरीको सम्भावना शून्य रहेको नेपाल आयल निगमले जनाएको छ । आधुनिक पाइप

पाइप लाइनबाट डिजेल चोरी प्रयास

काठमाडौं, माघ ३ । मोतिहारी अमलेखगञ्ज–पेट्रोलियम पाइप लाइनबाट डिजेल चोरीको प्रयास भएको तर कुनै क्षति हुन नपाएको जनाएको छ । निगमले शुक्रबार विज्ञप्ति जारी गरी नेपाल आयल निगमलाई कुनै क्षति

पाइपलाइनमा समस्या छैन : निगम

काठमाडौँ, २ माघ: नेपाल आयल निगमले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन मार्फत नियमित रुपमा डिजेल आयात भएको जनाएको छ । उक्त पाइपलाइन खण्डअन्तर्गत पर्ने विहार प्रान्तको लकड़ी नबीगञ्ज क्षेत्रको डुमरा गाउँको नजिक

डिजिटल प्रणालीमा रुपान्तरण हुँदै आयल निगम

–सोमनाथ लामिछाने काठमाडौँ, २६ पुस: ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैँ नेपाल आयल निगमले वर्षौंदेखि झेल्दै आएका आन्तरिक तथा बाह्य समस्या सुल्झाउन यतिखेर निगमको व्यवस्थापन लागिपरेको छ । यसका लागि

मोतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट निगमले बचत गर्‍यो साढे एक अर्ब

काठमाडौं, पुस १७ । नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट रू। साढे एक अर्ब बचत गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६र७७ को

पाइपलाइनबाट साढे एक अर्ब बचत

काठमाडौँ, १६ पुस ।-  नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट रु साढे एक अर्ब बचत गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६-७७ को

बन्दाबन्दीमा समेत आयल निगमले नाफा कमायो

काठमाडौं, १३ पुस । कोभिड–१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन

पेट्रोलियम पाइपलाइनको सर्वेक्षण

काठमाडौं, पुस ८ । सिलगुढी—झापा पेट्रोलियम पाइपलाइन परियोजनाको विस्तृत इन्जिनियरिङ सर्वेक्षण सम्पन्न भएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको संयुक्त प्राविधिक अध्ययन समूहले सर्वेक्षण सम्पन्न गरेको हो

उपत्यकाका १८ पेट्रोल पम्प हटाइँदै

काठमाडौं, पुस ५ । ललितपुर ग्वार्कोमा रहेको उज्ज्वल पेट्रोल पम्पमा गत बिहीबार आगलागी भयो। पम्पनजिकै पार्किङ गरिराखेको ट्यांकरको ब्याट्री सर्ट भएपछि पेट्रोल पम्पको बाहिरी भाग दनदनी बल्न थाल्यो। साइटमा भएका

पेट्रोलमा इथानोल मिसाउने योजनाबाट पछि हट्यो निगम

काठमाडौं, मंसिर ३०। पेट्रोलको मूल्य बढी हुँदा १० प्रतिशत इथानोल मिसाएर विक्रीवितरण गर्न सरकारले ल्याएको योजना अन्ततः तुहिएको छ । पेट्रोलमा हुने खर्च कम गर्ने उद्देश्यअनुरूप उक्त योजना ल्याए पनि