Logo

Tag: नेपाल कम्युनिस्ट पार्टी

कोरोना फैलिएपछि नेकपा र काँग्रेस दुवैको बैठक हुनेमा अन्यौल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ असोज । आज नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक सर्नुको एउटा कारण कोरोना भाइरस पनि हो । अपरान्ह ४ बजे बस्ने भनिएको बैठक भोलिका

विस्तृत पढ्नुहोस
संकट टारेपछि ओलीको एकछत्र राज

काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक सत्ता संकट टारेका छन् । उनले यसै वर्षभित्र परेको दुईवटा सत्ता संकट टारेपछि आफूलाई झन् बलियो बनाएका छन् । पार्टीभित्र

नेकपा सचिवालय बैठक स्थगित्

काठमाडौं, १७ असोज । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित् भएको छ । आज अपरान्ह ४ बजेका लागि तय भएको बैठक स्थगित् भएको छ । बैठक स्थगित भएको जानकारी प्रचण्डको

ओलीविरुद्ध फेरि मोर्चाबन्दी, शनिबार सचिवालय बैठकमा असन्तुष्टि छताछुल्ल हुने

काठमाडौं, १६ असोज । शनिबार अपरान्हका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक यसपटक सामान्य नहुने छाँटकाँट छ । पार्टीभित्र संकट टरेको मात्र थियो प्रधानमन्त्री केपी शर्मा

ओली-प्रचण्ड भेटवार्ता, भोलि सचिवालय बैठक तय

काठमाडौं, १६ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज विहान बालुवाटारमा बसेको बैठकमा मन्त्रिमण्डल पुर्नगठन, राजदूत नियुक्तिलगायतका विषयमा छलफल

ओलीको निर्णयमाथि प्रश्न

काठमाडौं,१६ असोज । चार महिनासम्म जारी आन्तरिक विवाद समाधान हुन नपाउँदै पुनः सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बल्झिएको छ । भदौ २८ मा सम्पन्न स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी

न्यायालयको कठघरामा वामदेव

काठमाडौं, १३ असोज । नेकपाका वरिष्ठ नेता वामदेव गौतमको राजनीतिक अधैर्यताले नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक राजनीतिमा मात्र नभई देशको समग्र राजनीतिमा दुरगामी प्रभाव पर्दै आएको छ । बर्दियाबाट चुनाव हारेका

ओली-प्रचण्डबीच मन्त्रिमण्डल भागवण्डामा संख्या र मन्त्रालयमा कुरा मिलेन

काठमाडौं, १२ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल भागवण्डामा कुरा मिल्न सकेन । दुई अध्यक्षबीच बालुवाटारमा घन्टौं वार्ता भएपनि संख्या र मन्त्रालयमा

तालाबन्दीले नगरपालिकाको काम ठप्प

रुपन्देही, १२ असोज: लुम्बिनी सांस्कृतिक नगरपालिकामा गरिएको तालाबन्दीका कारण कार्यालयको कामकाज रोकिएको छ । शिक्षा ऐन संशोधनको माग गर्दै यही असोज ६ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी,

बामदेवको मुद्दाका कारण रोकियो मन्त्रिमण्डल पूनर्गठन

काठमाडौं, ११ असोज । मन्त्रिमण्डल पूनर्गठनको अन्तिम तयारी भइसकेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को छलफलले केही दिन पर्खने निष्कर्ष निकाल्यो । कारण थियो

दुई वर्ष मन्त्री भइसकेका अधिकांशलाई हटाउने गरी मन्त्रीमण्डल पुर्नगठनको तयारी

काठमाडौं, ११ असोज । दुई वर्ष मन्त्री भइसकेका अधिकांशलाई हटाउने गरी मन्त्रिमण्डल पुर्नगठनको तयारी भएको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भएको छलफलमा

ओली-प्रचण्ड भेट, मन्त्रिमण्डल पुर्नगठनबारे छलफल

काठमाडौं, ११ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिमण्डल पुर्नगठन र संवैधानिक अङ्गको नियुक्तिबारे