Logo

Tag: नेपाल कम्युनिस्ट पार्टी

ओली-प्रचण्डप्रति नेपाल र खनाल सशंकित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३२ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद समाधान गरेर बढ्ने सहमति भएपनि नयाँ विवाद सृजना भएको

विस्तृत पढ्नुहोस
ओली–दाहाल सहमतिप्रति आशंका

काठमाडौं, साउन ३२ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झाउन कार्यदल बनेसँगै शीर्ष तीन नेताले पार्टीका दुई अध्यक्षप्रति शंका व्यक्त गरेका छन्। कार्यदल बनाएपछि बालुवाटारमा प्रधानमन्त्री

प्रदेश २ मा सरकार फेरिने चर्चा ‘को बन्छ मुख्यमन्त्री’

जनकपुरधाम, ३२ साउन । कोरोनाको महामारीबीच नेकपामा किचलो चलिरहँदा प्रदेश २ मा मुख्यमन्त्री र मन्त्री मण्डलमा नयाँ अनुहार ल्याउने कि पुरानै राख्ने बहस सुरु भएको हो। जेठको पहिलो साता राष्ट्रिय

नेकपा कार्यदलले काम थाल्योः पहिलो बैठकले बनायो मिडियासँग ‘नबोल्ने’ आचारसंहिता

काठमाडौं, ३२ साउन । नेपाल कम्युनिस्ट पार्टी नेकपा को विवाद समाधानका लागि शुक्रबार गठित कार्यदलले काम सुरु गरेको छ। कार्यदलको पहिलो बैठक शनिबार दिउँसो साढे १२ बजेदेखि साढे ४ बजेसम्म

नेकपाभित्र सहमतिको खाका बनेलगत्तै मन्त्रीमण्डल पुर्नगठन हुने, को को बन्लान् मन्त्री

काठमाडौं, ३१ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्र सहमतिको खाका बन्दै गर्दा पार्टी कमिटी र मन्त्रिमण्डलमा पुर्नगठन हुने भएको छ । हिजो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पुर्नगठन

बामदेवको छ बुँदे अस्त्रले नेकपाभित्र यसरी दुर्घटना टर्यो

काठमाडौं, ३० साउन । नेपाल कम्युनिस्ट पार्टी फुटको संघारबाट तत्काल जोगिएको छ । सचिवालयका छ जना नेताहरु एकसाथ अध्यक्ष केपी शर्मा ओलीविरुद्ध एकजुट भएर प्रहारमा लाग्दा पार्टी फुटको संघारमा पुगिसकेको

ओली-प्रचण्ड सहमतिको सुत्र निकाल्न छलफलमा

काठमाडौं, ३० साउन । नेपाल कम्युनिस्ट पार्टीको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल चलिरहेको छ । दुई नेताबीच अहिले बालुवाटारमा सहमतिको सुत्र तयार

ओलीले सबैलाई मान्य हुने सहमतिको प्रस्ताव ल्याउने, प्रचण्ड पर्ख र हेरको अवस्थामा

काठमाडौं, २९ साउन । चार घन्टा लन्चसहितको बैठक बस्दा पनि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति बन्न सकेन । कहिले ओलीले त कहिले प्रचण्डले

ओली-प्रचण्ड साँढे चार घन्टा वार्ता, सहमतिको सुत्र निर्माणको प्रयास

काठमाडौं, २९ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नौ दिनपछि भएको साँढे चार लामो वार्ता विना निष्कर्ष टुंगिएको छ । तर, छलफलमा विवाद अन्त्य

नेकपा विभाजन टार्न महाधिवेशन आयोजक कमिटी बनाउने देखि मन्त्रिमण्डल पुर्नगठनसम्मको सुत्र

काठमाडौं, २९ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद मिलाउन फेरि नयाँ प्रस्ताव तयार गरिएको छ । पार्टी विभाजनबाट रोक्न सक्रियहरुको पहलमा एकताको महाधिवेशन आयोजक कमिटी बनाएर जाने गरी सहमतिको सुत्र

नेकपा फुट्दैन, ५ दिनमै देख्नु हुनेछः प्रधानमन्‍त्री ओली

काठमाडौं, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्। पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर

कोरोनाभन्दा पार्टीको भाइरसले दुख दियोः मुख्यमन्त्री

पोखरा, २८ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्यसमेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसभन्दा पनि आफ्नो पार्टीभित्रको भाइरसले दुख दिइरहेको बताएका छन् । आदिवासी