Logo

Tag: नेपाल कम्युनिस्ट पार्टी

गोर्वाचोभपथमा ओली

दीपेश केसी

दीपेश केसीः नेपाल कम्युनिस्ट पार्टी फुटाउने चौतर्फी चलखेल अझ प्रभावकारी बन्दै गएको छ । विभाजन जोगाउन पार्टीका दोस्रो पुस्ताका नेताहरु देखि सत्ताभन्दा देश र पार्टी

विस्तृत पढ्नुहोस
नेकपाभित्र दन्किँदै आगोः मुख्यमन्त्रीविरुद्ध आफ्नैबाट ‘खेद’

हेटौंडा, २७ साउन । केन्द्रीयस्तरमा नेकपा पार्टीभित्र विवाद चर्किरहँदा बागमती प्रदेशमा पनि आन्तरिक विवाद चुलिएको देखिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री तथा सोही दलका सांसद्बीच अभिव्यक्ति विवाद चर्किएको हो ।

टोपबहादुर रायमाझी ओली समुहमा प्रवेश गरेका हुन् ?

काठमाडौं, २६ साउन । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी पछिल्लो समय पार्टी एकताको पक्षधर समुहमा छन् । उनीसहित ११ जना स्थायी कमिटी सदस्यहरुले समुह बनाएर पार्टी नेतृत्वमाथि

पार्टी फुटेमा सुर्य चिन्ह हात पार्ने ओली पक्षको यस्तो रणनीति

काठमाडौं, २६ साउन । नेपाल कम्युनिस्ट पार्टीलाई अब फुटबाट जोगाउन चमत्कारै हुनुपर्ने अवस्था बनिसकेको छ । फुटको खतरा देखेरै ६१ सांसदले एकताको पक्षमा हस्ताक्षर गरेर दबाब सृजना गरेका हुन् ।

नेकपा फुट्न नदिन संगठित भएका ६१ सांसदमध्ये अधिकांश प्रचण्ड-माधव पक्षकै देखिएपछि…

काठमाडौं, २६ साउन । हिजो नेपाल कम्युनिस्ट पार्टीका ६१ सांसदहरुले पार्टी एकताको पक्षमा हस्ताक्षरसहित प्रतिवद्धता सार्वजनिक गरे । उनीहरुले नेकपाको संकट समाधानका लागि नेतृत्वलाई दबाब दिन र पार्टी एकता सुदृढ

ओली–प्रचण्ड बोलचाल नै बन्द

काठमाडौं, २६ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्ध चिसिएको छ । पार्टीभित्रको जारी आन्तरिक विवाद समाधान गर्न हुँदै आएको

बहुपद, विवादको जड

काठमाडौं, २६ साउन । एमाले र माओवादी केन्द्रबीच २०७४ असोज १७ गते ६ बुँदे सहमतिसँगै वाम एकताको यात्रा आरम्भ भयो। त्यस क्रममा २६ महिनाअघि २०७५ जेठ ३ गते दुई पार्टीबीच

अङ्गरक्षकमा सङ्क्रमण पुष्टिपछि नेकपा महासचिव पौडेल एकान्तवासमा

काठमाडौँ,२६ साउन। नेपाल कम्युनिस्ट पार्टी नेकपा का महासचिव विष्णु पौडेलका अङ्गरक्षक पीएसओलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । महासचिव पौडेलका सबै परिवारलगायतका स्वाब परीक्षण गर्दा अङ्गरक्षकको मात्र कोरोना पोजिटिभ देखिएको

बुद्धबारे भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति आपत्ती जनाउँदै माधव नेपालले भने- भारतसँग यसबारे औपचारिक रुपमा कुरा गर्नुपर्छ

काठमाडौं, २५ साउन । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस. जयशंकरको बुद्धबारे अभिव्यक्तिलाई तथ्यहीन र आपत्तीजनक भनेका छन् । उनले अभिव्यक्तिलाई गलत र असंवेदनशील भन्दै यस्ता

फुटबाट जोगाउन एक तिहाई नेकपा सांसदहरु सक्रिय

काठमाडौं, २५ साउन । नेपाल कम्युनिस्ट पार्टीको एकता जोगाउन एक तिहाई सांसदहरु सक्रिय भएका छन् । उनीहरुले हस्ताक्षर संकलन गरेर पार्टी फुट्न नदिन नेतृत्वलाई दबाबसहितको आग्रह गर्ने भएका छन् ।

नेकपाभित्र ‘विदेशी चलखेल’

काठमाडौं, २४ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्र विदेशी चलखेको विषय चर्चामा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट केन्द्रीय सदस्य गोकुल बास्कोटाले आज घुमाउरो तरिकाले ओलीइतरका नेताहरुप्रति विदेशीको प्रभावमा परेको

१६ जना स्थायी कमिटी सदस्य छ बुँदेको पक्षमा रहेको बामदेवको जवाफ

काठमाडौं, २४ साउन । शुक्रबार साँझ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई उनकै निवास भैंसेपार्टीमा भेट्न प्रवक्ता नारायणकाजी श्रेष्ठ पुगे । श्रेष्ठले नेकपा विवाद समाधानका विषयमा कुराकानी गरे । उनले