Logo

Tag: नेपाल कम्युनिस्ट पार्टी

नेकपाभित्र आरोप-प्रत्यारोप, प्रचण्डलाई शंकर पोखरेलको कडा जवाफ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० साउन । नेपाल कम्युनिस्ट पार्टीभित्र फेरि आरोप प्रत्यारोप चलेको छ । हिजो सार्वजनिक रुपमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले

विस्तृत पढ्नुहोस
‘मै स्टेट हुँ’ भनेर आफैँलाई सर्वोपरी ठानिए कसैको हितमा हुँदैन: नेता नेपाल

काठमाडौँ, ९ साउन : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले विधिको पालना नगरेर ‘मै स्टेट हुँ’ भनेर आफूलाई सर्वोपरी ठान्न थालियो भने त्यसले कोही कसैको हित नगर्ने

पार्टीको निर्णयका आधारमा नै नेपालको नयाँ नक्सा जारी भएको छः प्रचण्ड

काठमाडौँ, ९ साउन : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सामूहिक निर्णयका आधारमा नै सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकको नयाँ नक्सा

नेकपाको एकता महाधिवेशनबाट अध्यक्ष बन्न यी नेताहरुको तयारी

काठमाडौं, ९ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधानको सुत्रमध्ये ‘अर्ली महाधिवेशन’ रहेको छ । मंसिरभित्र महाधिवेशन गर्ने प्रस्ताव गरेर अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा मागिरहेका समुहलाई

चालू आवमा १२५ वटा विओपी निर्माण हुने

विराटनगर, ८ साउन: नेपाल सरकारको सहमतिमा नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिले उद्योगी र व्यवसायी उत्साहित बनेका छन् । उद्योगी व्यवसायीले सङ्घीय सरकारले चालू आवका लागि सार्वजनिक गरेको

पुष्पलालका पदचिह्नकै कारण ऐतिहासिक परिवर्तन: नेता नेपाल

काठमाडौँ, ६ साउन: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुरको

पुष्पलालको सपना साकार पार्ने बाटामा सरकार: प्रधानमन्त्री ओली

काठमाडौँ, ७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलालको सपना साकार पार्ने बाटामा सरकारले महत्वपूर्ण काम गरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औ स्मृति दिवसका

बामदेवले आफूसहित प्रचण्ड, माधव र झलनाथको समुह मजबुत रहेको भनेपछि

काठमाडौं, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफूहरुको समुह यथावत रहेको स्पष्ट पारेका छन् । उनले पार्टी हितका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल

झलनाथ-बामदेव गुट फेरि सक्रिय, ओलीको संकट टर्ने सम्भावना

काठमाडौं, ६ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्र वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम फेरि नजिक आइपुगेका छन् । तत्कालिन नेकपा एमालेको अघिल्लो महाधिवेशनमा केपी शर्मा ओलीलाई अध्यक्ष बनाउन

ओलीको उपस्थिति विना प्रचण्डको अध्यक्षतामा केही मिनेट बस्यो नेकपा स्थायी कमिटी बैठक

काठमाडौं, ६ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद अझै मिल्न सकेन । आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा सहमतिको बिन्दु तयार गर्न वार्ता भएपनि कुरा मिल्न

ओली-प्रचण्ड निकासको प्रयासमा, स्थायी कमिटी बैठक अझै बसेन

काठमाडौं, ६ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद सुल्झाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटक पटक भेटवार्ता भएको छ । तर, निकास निस्कन सकेको छैन । आज

झाँक्रीले व्यङ्ग्य गर्दै भनिन्- कोब्रालाई कि त खुत्रुक्कै बनाउनुपर्छ या त छुनु हुन्न खोजी खोजी मार्छ

काठमाडौं, ६ साउन । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सामाजिक सञ्जालमा कडा व्यङ्ग्य गरेकी छिन् । उनले आज भावरको कोब्रा खतरनाक हुने भएकाले कि त टाउकोमा हानेर खुत्रुक्कै