Logo

Tag: नेपाल कम्युनिस्ट पार्टी

कालापानीबाट भारतीय सेना फिर्ता गर्नुपर्छ- गणेश शाह, नेकपा नेता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य गणेश शाहले कालापानी, लिपुलेक र लिम्पियाधुराको भोगचलन समेत गर्नुपर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । त्यसका

विस्तृत पढ्नुहोस
प्रचण्ड, माधव नेपाल र बामदेवसँग राजनीतिक लेनदेनको प्रयास विफल भएपछि ओलीको अन्तिम अस्त्र के होला

काठमाडौं, १३ असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले चौतर्फी चुनौतीको सामना गरिरहेका छन् । सत्तामाथि नै थपिएको संकटले उनी विस्तारै रक्षात्मक अवस्थामा पुगेका

निसाना छेक्न ओलीको ‘मौनता’

काठमाडौं, १३ असार । नेकपा स्थायी समिति बैठकमा शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रूपमा प्रस्तुत हुने केही सदस्यको तयारी थियो । पार्टीरसरकार दुवैको नेतृत्वकर्ताका रूपमा उनीमाथि खनिने

‘एक व्यक्ति एक पद’ को एजेन्डा उठाएर ओलीलाई सत्ता छाड्न वाध्य पार्ने रणनीति सारियो

काठमाडौं, १२ असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि बैठकमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज अनुपस्थित रहे । मृगौला दुईपटक प्रत्यारोपण गरिसकेका उनले ठुलो समुहमा धेरै समय

प्रधानमन्त्री ओलीले महासचिवमार्फत सन्देश पठाए ‘म आउन सकिन दाहालले बैठक चलाउनु’

कठमाडौ १२ असार। शुक्रबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको रहस्यमय अनुपस्थिति भयो। उनी बैठकमा आएर काम परेर बाहिर निस्केको नभई बैठकमानै

ओली र प्रचण्ड दुवैले जिम्मेवारी छाड्नुपर्ने हुनसक्छ- नेकपा नेता हरिबोल गजुरेल

काठमाडौँ, १२ असार। नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी कमिटी बैठकमा सदस्यहरुले नेतृत्वमाथि असक्षमताको गम्भिर प्रश्न उठाएका छन् । उनिहरुले सरकारको जिम्मेवारी पाएका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सञ्चालनको जिम्मेवारी

प्रधानमन्त्री ओली यसरी परे चौतर्फी घेराबन्दीमा

काठमाडौ, १२ असार । २०७५ साल जेठ ३ गते तत्कालिन नेकपा (एमाले) र माओवादीबीच एकीकरणको हस्ताक्षर हुँदा राष्ट्रिय सभागृहमा सजाईएको मंचको पछिल्लो भागमा बसेका थिए नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल।

ओलीलाई सत्ताबाट हटाउने रणनीति, स्थायी कमिटीमा गर्मागर्मी बहस हुने

काठमाडौं, १२ असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि बैठक आजबाट फेरि चल्दैछ । १० असारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बोलेर आजसम्मका लागि स्थगित गरिएको बैठकमा

दूूरगामी प्रभाव पार्ने निर्णय लिने विश्वास

काठमाडौं, असार १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको जारी बैठकले सरकारलाई काम गर्न सजिलो बनाउँदै मुलुकका लागि ठोस एवं दूरगामी निर्णय लिने अपेक्षा गरिएको छ । स्थायी

नेकपाभित्रको विवाद उत्कर्षमा, ओली–प्रचण्ड आ–आफ्नै अडानमा

काठमाडौं, १२ असार । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पास गर्नुपर्ने पक्षमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले

ओली-प्रचण्ड द्वन्द्व निर्णायक मोडमा, कस्ले मार्ला बाजी ?

काठमाडौं, ११ असार । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको द्वन्द्व निर्णायक मोडमा पुगेको छ । १० असारमा बसेको स्थायी कमिटि बैठकमै दुई अध्यक्षले एक

नेकपामा ओलीलाई गलाउने र आत्मालोचना गराउने रणनीति, दाहाल-नेपाल एक ठाउँमा

काठमाडौं, ११ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूह एक ठाउँमा उभिएपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अप्ठ्यारोमा परेका