Logo

Tag: नेपाल कम्युनिस्ट पार्टी

आलोपालो प्रधानमन्त्री बन्ने सहमति थियो भने उहाँहरुको कुरा हो- टोेपबहादुर रायमाझी

ऋषि धमला

काठमाडौं, ११ असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले एमसीसीबारे पार्टीभित्र छलफल भएर टुंगो लाग्ने बताएका छन् । उनले पार्टीमा बहस र

विस्तृत पढ्नुहोस
प्रचण्डद्वारा ‘आलोपालो प्रधानमन्त्री बन्ने’ ओलीसँगको पूर्वसहमति ब्युँताउने संकेत

काठमाडौं, ११ असार । नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो स्थायी कमिटि बैठकमा विगतको सहमतिमा आफूले अडान लिने संकेत गरेका छन् । उनले अर्का अध्यक्ष केपी शर्मा

बालुवाटार बैठकः ओलीलाई माधवले रोक्न खोजेपछि

काठमाडौं, ११ असार । नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटी बैठकको प्रारम्भमा बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोल्ने कार्यसूची थियो। कार्यसूची अनुसार प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गर्दा

सत्ता छाड्न दबाबपछि ओलीको अस्त्र मन्त्रिमण्डल पुर्नगठन

काठमाडौं, १० असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना भएको छ । पार्टीका प्रभावशाली नेताहरु आज ओलीविरुद्ध कुनै न कुनै

प्रधानमन्त्री ओलीको प्रश्न- बेसारकै नाममा राजीनामा दिने ?

काठमाडौं, १० असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले विरोध गर्दैमा राजीनामा नदिने बताएका छन् । उनले आरोपहरुको सामना गरेर बढ्ने भन्दै कसैले विरोध

प्रचण्डद्वारा आलोपालो छाडेर गल्ती गरेको महशुश, स्थायी कमिटि बैठकमा ओलीको चर्को आलोचना

काठमाडौं, १० असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि बैठकको पहिलो दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बोलेका छन् । दुवै नेताहरुले एकतापछि सरकार र पार्टी दुवैको

एमसीसीलाई राष्ट्रिय सहमतिबाट टुंगो लगाउन राष्ट्रपति भण्डारी सक्रिय

काठमाडौं, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय भएकी छिन् । उनले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे दलहरुभित्र उत्पन्न विवादपछि सक्रियता देखाएकी हुन् । विशेषगरी सत्तारुढ नेपाल

नेकपाभित्र दुर्घटनाको खतरा, माधव नेपाललाई मनाएर सत्ता टिकाउने ओलीको तयारी

काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकटमा परेको छ । पार्टीभित्र र बाहिर उनी घेराबन्दीमा परेको निष्कर्ष उनकै निकटस्थले गरेका छन् । अब यसलाई तोड्न उनले अन्तिम

प्रचण्डले ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा

काठमाडौं, १० असार । नेपाल कम्युनिस्ट पार्टीभित्रको शक्तिसंघर्ष उत्कर्षमा पुगेको छ । पटक पटक टार्न खोजिएको स्थायी कमिटि बैठक आजबाट शुरु हुने भएको छ । बैठक अमेरिकी सहयोग सम्बन्धी मिलेनियम

उपसभामुख पद अनिर्णयको बन्दी बनाउने पुरुषप्रधान दलका नेताहरु

शोभा पाठकः उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि यो पद खाली भएको महिनौं पुगिसकेको छ । राजनीतिक लेनदेनका क्रममा १३ माघमा शिवमायालाई राजीनामा दिन वाध्य पारियो । नेकपाभित्र सभामुखका लाठि

प्रचण्डले ओलीलाई बालुवाटार बैठकमै सत्ता छाड्न भनेपछि…

काठमाडौं, ९ असार । नेपाल कम्युनिस्ट पार्टीभित्रको शक्तिसंघर्ष निर्णायक मोडमा पुगेको छ । पार्टी स्थायी कमिटि बैठक अगावै आफ्नो पल्लाभारी बनाउने एकपछि अर्को प्रयासमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा

बामदेवलाई रोजेको मन्त्रालय दिने ओलीका प्रस्ताव

काठमाडौं, ९ असार । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि रोजेको मन्त्रालयसहित उपप्रधानमन्त्री पदको प्रस्ताव गरेका छन् । उनले आज गौतमलाई बालुवाटारमै डाकेर उक्त प्रस्ताव