काठमाडौं, २ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लकडाउनको बखत पुस्तक अध्ययन गर्न थालेका छन् । उनले पछिल्लो समय क्यापिटल पुस्तक पढिरहेका
काठमाडौँ, १ वैशाख : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले प्राप्त गर्ने एक वर्षको पारिश्रमिक विपन्न वर्ग केन्द्रित राहत प्याकेजमा दिने घोषणा गरेका छन् । राष्ट्रियसभाका
काठमाडौं, १ वैशाख । पूर्व सभामुख तथा नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ कोरोना भाइरसविरुद्धको लडाईंलाई युद्धको अवस्था भन्छन् । उनले सरकारबाट कमी कमजोरी भएको बताएका छन् तर
काठमाडौं, ३० चैत्र । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा जोड दिएका छन् । उनले आम नेपालीले साँचेको सुखी नेपालीको सपना समेत पूरा हुने
काठमाडौं, ३० चैत्र । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले महामारीको रोकथामका लागि सर्वपक्षीय संयन्त्रको प्रस्ताव गर्दा त्यसलाई अर्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै अस्वीकार गरिदिए ।
काठमाडौं, २७ चैत्र । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालय बैठकमा कोरोना रोकथाममा सरकारले चालेका कदम र कमी कमजोरीको समिक्षा भएको बताएका छन् ।
काठमाडौं, २५ चैत्र । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा सरकारको चर्को आलोचना भएको छ । कोरोना भाइरस रोकथामका लागि खरिद गरिएको स्वास्थ्य सामाग्रीमा अनियमितता, राहत दिनुपर्नेमा सरकारको कमजोरीलगायतका विषयमा सचिवालय
काठमाडौं, २५ चैत्र । नेपाल कम्युनिस्ट पार्टीको आज अपरान्ह ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत गराउने तयारी भएको छ । सरकारको कतिपय कार्यशैलीलाई लिएर पार्टीको साखमाथि चुनौती
बझाङ, २४ चैत्र । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राहत वितरण शुरु गरेको छ । उसले बझाङ जिल्लामा कोरोना सङ्क्रमणबाट प्रभावित ज्यालादारी गरेर बाँच्ने अवस्थामा रहेका विपन्न परिवारहरूलाई खाद्यान्न वितरण
काठमाडौं, २४ चैत्र । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गण्डकी ब्युरो सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई पक्राउ गरेको छ । उनलाई घरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं, २४ चैत्र । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक भोलि बस्ने भएको छ । बैठक अपरान्ह ४ बजेका लागि तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । बैठक अपरान्ह
काठमाडौं, २३ चैत्र । नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रभावशाली नेताहरुले मोर्चाबन्दी गरेका छन् । देश महामारीमा जुधिरहँदा सरकारबाट स्वास्थ्य सामाग्री खरिदमा गम्भीर त्रुटी भई अनियमितताका विषयहरु सार्वजनिक