काठमाडौं, २९ फागुन । बहिर्गमित जनमुक्ति सेना, नेपाल केन्द्रीय संघर्ष समितिले सरकारले ‘विप्लव’ नेतत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिवन्ध तत्काल फिर्ता लिनुपर्ने माग गरेको छ।