काठमाडौँ, १८ भदौ । नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले सञ्चालकको स्वामित्वमा भएको शेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ