काठमाडौं, १८ माघ । जापानी नागरिकहरुका तर्फबाट नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रलाई प्रदान गरिएको आँखा स्वास्थ्य सम्बन्धी उपकरणहरु हस्तानान्तरण कार्यक्रम सम्पन्न