Logo

Tag: नेपाल पत्रकार महासङ्घ

प्रदेश सञ्चार विधेयक फिर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

वीरगञ्ज, २ भदौ: प्रदेश २ को सभाबाट सर्वसम्मति पारित गरेको प्रदेश सञ्चार विधेयक प्रदेश प्रमुखले फिर्ता पठाएका छन । प्रमाणीकरणको लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष

विस्तृत पढ्नुहोस
पत्रकारका लागि आपतकालीन राहत कोष

काठमाडौँ, १ साउन। श्रमजीवी पत्रकारलाई आपतकालीन राहतका लागि नेपाल पत्रकार महासङ्घले पत्रकार आपतकालीन राहत कोषको स्थापना गर्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमणका कारण जागिर गुमाएका तथा बेतलवी विदामा

सार्वजनिक सेवा प्रसारण विधेयकका प्रावधानप्रति महासङ्घको असहमति

काठमाडौँ, ३० असार : नेपाल पत्रकार महासङ्घले सङ्घीय संसद्को राष्ट्रियसभामा दर्ता भएको सार्वजनिक सेवा प्रसारण विधेयकका प्रावधानप्रति असहमति जनाएको छ । महासङ्घले लोकतन्त्रमा सरकार आफैँले सार्वजनिक सञ्चारमाध्यम सञ्चालन नगर्ने विश्वव्यापी

पत्रकारलाई कारवाही सिफारिसबारे खुलाई पठाउन काउन्सिलको अनुरोध

कञ्चनपुर, असार १६ । नेपाल पत्रकार महसङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरबाट एकलौटीरूपमा पत्रकारलाई कारवाहीको सिफारिसप्रति प्रेस काउन्सिल नेपालले खुलाई पठाउन अनुरोध गरेको छ । सामाजिक सञ्जालमा आएको विषयप्रति पूर्वाग्रह राख्दै स्पष्टीकरण

आचारसंहिता उल्लघङ्न गर्नेमा अनलाइन मिडिया सबभन्दा बढी

काठमाडौँ, १६ जेठ : नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको समयमा सञ्चारमाध्यमको विश्वसनीयतासम्बन्धी अध्ययन÷सर्भेक्षण प्रतिवेदन प्रेस काउन्सिल नेपाललाई हस्तान्तरण गरेको छ । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले आज यहाँ आयोजित कार्यक्रममा काउन्सिल

मानवअधिकार अवस्थाको अनुगमन

काठमाडौँ, १६ वैशाख  : विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीका समयमा मानवअधिकारको अवस्थाका बारेमा अनुगमन शुरु गरिएको छ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ अध्यक्ष शन्तराम बिडारी, काठमाडौँ जिल्ला वार एशोसिएशनका अध्यक्ष

पत्रकारलाई तत्काल पारिश्रामिक भुक्तानी गर्न आग्रह

काठमाडौँ, ११ वैशाख : नेपाल पत्रकार महासङ्घले आफ्नो ज्यान जोखिममा राखेर काम गर्ने ठूला सञ्चार गृहका पत्रकारलाई तलब नदिएकाप्रति आपत्ति प्रकट गर्दै पारिश्रमिक भुक्तानी गर्न आग्रह गरेको छ । महासङ्घका

सञ्चारकर्मीलाई न्यूनतम सेवासुविधाबाट वञ्चित गरिएकोप्रति पत्रकार महासङ्घको ध्यानाकर्षण

काठमाडौँ, ३ वैशाख : नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को जोखिम मोलेर जनतालाई सुसूचित गर्न क्रियाशील सञ्चारकर्मीलाई सञ्चार प्रतिष्ठानहरुले समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र न्यूनतम सेवासुविधाबाट समेत वञ्चित गरिएकोप्रति

पत्रकार महासङ्घले शुरु गर्यो डिजिटल संवाद

काठमाडौँ, २ वैशाख : नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजना र महासङ्घको डिजिटल मिडिया समितिको संयोजनमा कोरोना भारइस महामारीका सन्दर्भमा डिजिटल संवाद आयोजना गरेको छ । संवाद कार्यक्रममा महासङ्घका अध्यक्ष

सुरक्षित ढङ्गले समाचार सम्प्रेषण गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ, २५ चैत : नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन ‘लकडाउन’का समयमा सुरक्षित ढङ्गले समाचार सम्प्रेषण गराउने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले

पत्रकारका लागि तत्काल राहत प्याकेज घोषणा गर्न ध्यानाकर्षण

काठमाडौँ २४ चैत  : नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले कोरोना भाइरसको सङ्क्रमणको सङ्कट एवम् जोखिमपूर्ण स्थितिमा र लकडाउनको विषम परिस्थितिमा पनि जनतालाई सुसूचित गर्न क्रियाशील सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि

कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न पत्रकार महासङ्घको अपिल

काठमाडौं, २४ चैत्र । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न सिङ्गो सञ्चार क्षेत्रलाई अपिल गरेको छ । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले आज प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९