Logo

Tag: नेपाल राष्ट्र बैंक

बैंकहरूलाई तत्काल ब्याजदर बढाउन दबाब

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन १९ । संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाउनुपर्ने बाध्यता परेको छ। नेपाल राष्ट्र

विस्तृत पढ्नुहोस
आजदेखि जग्गा धितो राखेर लिने ऋणमा नयाँ सीमा लागु

काठमाडौं, १८ साउन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरिएको घरजग्गा धितोबाट पाइने ऋणको सीमा आजदेखि लागु भएको छ । जग्गा धितोमा राखेर पाउने ऋणको नयाँ सीमा अनुसार काठमाडौं

रिपोको ब्याजदर पनि साढे ८ प्रतिशत

काठमाडौं, साउन १३ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घोषणा गरेको नीतिगत दरहरू वृद्धि गरेसँगै बजारमा अल्पकालीन ब्याजदर बढ्न थालेको छ । राष्ट्र बैंकले वृद्धि भएको नीतिगत

आयात नियन्त्रणमा सरकारी कदम असफल

काठमाडौं, साउन १० । सरकारले आयात नियन्त्रणका लागि विभिन्न नीतिगत कदम चाले पनि मुलुकको वार्षिक व्यापारघाटा २३ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको छ । आयातनिर्यातको अभिलेख राख्ने सरकारी निकाय भन्सार

दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिदै

काठमाडौं, साउन ८ । नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख

कर्जा केन्द्रीकरणलाई निरुत्साहन गरिने (पूर्णपाठसहित)

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कुराको

मौद्रिक नीति आज ४ बजे सार्वजनिक हुने

काठमाडौं, साउन ६ । चालु आर्थिक वर्ष ७९/८० को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक हुने भएको छ । राष्ट्र बैंकले आज दिउँसो ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको

आज मौद्रिक नीति ल्याउने केन्द्रीय बैंकको तयारी

काठमाडौं, साउन ६। नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरेको छ । बिहीबार प्रधानमन्त्रीलाई मौद्रिक नीतिका सम्बन्धमा ब्रिफिङ गरिसकेको र अहिले बिहान बस्ने बोर्ड बैठकले

‘अवैद्य गभर्नर राजीनामा दे’ भन्दै संयुक्त विद्यार्थी संगठन आन्दोलनमा उत्रिए (फोटोफिचर)

काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै संयुक्त विद्यार्थी संगठनले आन्दोलन गरेका छन् । नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा एम. अधिकारी सदस्य रहेको

विदेशी मुद्राको आजको विनिमय दर

काठमाडौं २ साउन ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी एक डलरको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८

गभर्नर अधिकारीविरूद्ध राष्ट्र बैंकको गेटमा प्रदर्शन गर्ने विद्यार्थी पक्राउ

काठमाडौं, साउन १ । गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै राष्ट्र बैंक घेराउ गर्न पुगेका नेविसंघ र अखिल (क्रान्तिकारी) का विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । दलीय सलंग्नता र शैक्षिक

गभर्नर अधिकारीविरुद्ध माईतीघरमा नेविसंघको धर्ना

काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ। शुक्रबार बिहान नेविसंघले माइतीघरमा गभर्नरविरुद्ध प्रदर्शन गरेको हो।