Logo

Tag: नेपाल राष्ट्र बैंक

आजदेखि नयाँ नोट साट्न पाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज ४। नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दशैंमा नयाँ

विस्तृत पढ्नुहोस
बढ्यो विद्युतीय कारोबारको सीमा

काठमाडौं, भदौ ३०। नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा बढाएको छ । विशेषगरी प्रिपेड कार्ड, वालेटबाट गरिने कारोबारको सीमा बढाइएको हो । राष्ट्र बैंकले मंगलवार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत

५२ देशबाट झन्डै २ खर्ब लगानी

काठमाडौं, भदौ २५ । नेपालमा आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म वैदेशिक लगानी मौज्दात ८ दशमलव ५ प्रतिशतले बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी

क्रिप्टोकरेन्सीको कारोबार गर्नेमाथि कारबाही हुने

काठमाडौं, २४ भाद्र । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको भन्दै कारोबार नगर्न सचेत गराएको छ । आज सूचना जारी गरी क्रिप्टोकरेन्सीको कारोबार गरेको या गराइएको पाइएमा कडा सजाय हुने

आज पनि घट्यो डलरको मूल्य, अन्य देशको विनिमयदर कति?

काठमाडौं, भदौ १६ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५१ पैसा र बिक्रिदर ११७ रुपैयाँ ११ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो १३७ रुपैयाँ

बलियो हुँदै नेपाली मुद्रा

काठमाडौं, भदौ १६। अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो

अब झुत्रा नोटबाट ब्रिकेट !

काठमाडौँ, १५ भदौ: नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डस्बाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा

सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण बढ्दो

काठमाडौं, भदौ १४। सरकारले ल्याएको ब्याज अनुदानसम्बन्धीे सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण बढ्दै गएको छ । विना धितो सहुलियतदरमा कर्जा पाउने भएपछि यसप्रति युवाको आकर्षण बढ्दै गएको हो । नेपाल राष्ट्र

राष्ट्र बैंकद्वारा हवाई सेवा कम्पनीहरुलाई २५ हजार डलर सम्मको सटही सुविधा थप

काठमाडौं, १३ भदौ । नेपाल राष्ट्र बैंकले हवाई सेवा प्रदायक कम्पनीहरुलाई २५ हजार अमेरिकी डलर बराबरको सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै विदेशबाट सेवा

राष्ट्र बैंकको लगानी सीमाभन्दा बढी

काठमाडौं, भदौ १३ । समग्र वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले नै तोकिएको सीमाभन्दा बाहिर गएर विभिन्न संस्थामा शेयर तथा ऋण लगानी गरेको पाइएको छ । महालेखा परीक्षकले हालै

यस्तो छ आजको बिदेशी मुद्राको बिनिमय दर

काठमाडौं, भदौ १२ । नेपाल राष्ट्र बैकको अनुसार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६० पैसा र बिक्रिदर ११८ रुपैयाँ २० पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो १३८ रुपैयाँ

सहुलियत कर्जामा एक खर्ब २२ अर्ब लगानी

काठमाडौं, भदौ ११। कोरोनाबाट प्रभावित व्यवसायीलाई प्रदान गर्नका लागि अगाडि सारिएको पुनरकर्जा, सहुलियतपूर्ण कर्जा कार्यक्रममा एक खर्ब २२ अर्ब ७० करोड बराबरको लगानी भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत