Logo

Tag: नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकको सुची सार्वजनिक, बैंकका कर्मचारीलाई ३१ दिन बिदा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ चैत्र । बैकको कर्मचारीहरुका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक विदाको सुची जारी गरेको छ । राष्ट्र बैंकले बिहीबार बैंकका कर्मचारीहरुका लागि शनिबार बाहेक

विस्तृत पढ्नुहोस
राष्ट्र बैंकको तीन अर्ब ४५ करोड मुद्दती निक्षेपमा

काठमाडौं, चैत ११ । नेपाल राष्ट्र बैंकले तीन अर्ब ४५ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ। बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न

सहुलियत कर्जा सुविधा उपयोग गर्ने ६८ हजार पुगे

काठमाडौं, चैत ११ । हालसम्म हजारौंको संख्यामा खर्ब बराबरको सहुलियतपूर्ण कर्जा प्रवाह भए पनि नेपाल राष्ट्र बैंकले तोकेको कर्जा शीर्षकअन्तर्गत सीटीईभीटीबाट तालीम लिन र युवा स्वरोजगार कर्जा प्रवाहमा भने उत्साह

नेपाल राष्ट्र बैंकको प्रवक्तामा ढकाल

काठमाडौं, १० चैत्र । नेपाल राष्ट्र बैंकले प्रवक्तामा कार्यकारी निर्देशक देवकुमार ढकाल नियुक्त भएका छन् । पुर्व प्रवक्ता डा.गुणाकर भट्ट अनुसन्धान विभागमा गएपछि रिक्त रहेको पदमा बैंकले ढकाललाई नियुक्त गरेको

अनलाइनमार्फत बिदेशी बस्तु तथा सेवा खरिद गर्न ५०० डलरसम्मको प्रिपेड कार्ड जारी गर्न सकिने

काठमाडौं, ९ चैत्र । नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत बिदेशी बस्तु खरिद भुक्तानी प्रयोजनको लागि ५ सय डलरसम्मको सटही सुविधाको व्यवस्था गरेको छ । बैंकका अनुसार वाणिज्य बैंक र राष्ट्रिय स्तरका

डलर प्रिपेड कार्ड जारी गर्न बाटो खुला

काठमाडौं, चैत ९ । नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत विदेशबाट वस्तु तथा सेवा खरीद गरेबापत भुक्तानी गर्न बैंकहरूले प्रिपेड कार्ड जारी गर्न बाटो खुलेको छ । राष्ट्र बैंकले आइतवार एक

तलब तथा ज्याला वृद्धिको सूचकांक गतवर्षको माघभन्दा अहिले धेरै कम

काठमाडौं, चैत ९ । पछिल्लो समय बजारमा महँगी बढेअनुसार समग्रमा जागीरेको तलब भने बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत माघमा वार्षिक विन्दुगत मूल्य वृद्धि २

ब्याज अनुदानका कर्जाबारे अनुगमन गर्दै राष्ट्र बैंक

काठमाडौं, चैत ८ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत ब्याज अनुदानमा दिएका कर्जा प्रवाहबारे अनुगमन गर्ने भएको छ । पुनर्कर्जा, सहुलियतपूर्ण कर्जा र व्यावसायिक निरन्तरता कर्जा कार्यक्रम लक्षित

वस्तु आयातमा लाग्ने विदेशी मुद्राको सीमा बढ्यो

काठमाडौं, चैत ६ । नेपाल राष्ट्र बैंकले मालसामान आयात गर्दा लाग्ने परिवर्त्य विदेशी मुद्राको सीमा बढाएको छ । अबदेखि आयातित वस्तुको भुक्तानीका लागि व्यवसायीले एकपटकमा अधिकतम अमेरिकी डलर १ लाख

‘सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर उत्साहजनक’

मार्तडी, २८ फागुन: नेपाल राष्ट्र बैंक सुदूरपश्चिम प्रदेशका कार्यकारी निर्देशक शुभाष चन्द्र घिमिरेले सुदूरपश्चिम प्रदेशका आर्थिक वृद्धिदर उत्साहजनक रहेको बताएका छन् । शुक्रबार खप्तड छेडेदह गाउँपालिकाको ‘एक घर, एक बैंक’

नयाँ गुद्री बजारमा विद्युतीय कारोवार शुरु

मोरङ, २८ फागुन: विराटनगर–११ स्थित नयाँ गुद्री बजारमा आजदेखि एनएमबी बैंकबाट विद्युतीय कारोवार (क्युआर कोड) शुरु गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरियो तरकारी खरीद गरी नगदरहित

क्यूआर कोडमार्फत हुने भुक्तानीः कारोबार संख्या ३ लाख ७२ हजार नाघ्यो

काठमाडौं, फागुन २७ । पछिल्लो समय बजारमा डिजिटल भुक्तानीमध्ये क्यूआर कोड (क्वीक रेस्पोन्स) मार्फत हुने कारोबारको विषयले चर्चा पाएको छ । चर्चा भएअनुसार नै क्यूआर कोडमार्फत हुने कारोबार प्रत्येक महीना