Logo

Tag: नेपाल राष्ट्र बैंक

सर्वसाधारणको रकम लुटिएको छैनः राष्ट्र बैंक

-रिपोर्टर्स नेपाल/संवाददाता

नेपाल राष्ट्र बैंकले सर्वसाधारणको खाता सुरक्षित रहेकाले निर्धक्क भएर कारोवार गर्न आग्रह गरेको छ । चिनियाँ नागरिकले नेपाली बैंकको एटिएमबाट पैसा निकालेपछि छलफलमा जुटेको केन्द्रीय

विस्तृत पढ्नुहोस
विदेशमा पैसा लुकाउनेको खोजी गर्न सरकार असफल

काठमाण्डौ । अन्तराष्ट्रिय खोज पत्रकारिता केन्द्रले स्वीस बैंकमा ५५ नेपालीका नाममा ४६ करोड ८ लाख २१ हजार स्वीस फ्यांक अर्थात् ५२ अर्ब ७ करोड २७ लाखभन्दा बढी नेपाली रकम रहेको

पचास लाखमाथिको कर्जामा प्यान अनिवार्य

काठमाडौं । के तपाईँले रु ५० लाखभन्दा बढीको ऋण लिन लाग्नुभएको छ ? व्यापार व्यवसाय विस्तार तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सोच बनाउनुभएको छ र? यदि छ भने अब

बैंकको सीईओ बन्न उमेर हद तोकियो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको उमेर हद तोकेको छ । केन्द्रिय बैंकको एकीकृत कार्यविधि संसोधन गर्दै वित्तीय क्षेत्रको सुधारका लागि अध्यक्ष

वाणिज्य बैंकले राष्ट्र बैंकको निर्देशन मानेनन्

काठमाडौं । नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी पु¥याउन गरेको अनुरोधलाई नेपालका प्रायःसबै वाणिज्य बैंकले बेवास्ता गरिदिएका छन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिमा नेपालका

२०७६/७७को मौद्रिक नीति सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले बुधबार आथिर्क वर्ष २०७६र७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

बैंकले गर्ने बिमामा राष्ट्र बैंकले कडाइ गर्दै

काठमाडौं ३ साउन । बैंकास्योरेन्सको नाममा बैंकले गर्ने बिमामा राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले कडाइ गर्न लागेको हो । बिमाको नाममा बैंकले

राष्ट्र बैंकद्वारा ‘ग्रामीण स्वावलम्बन कोष’ हस्तान्तरण

राष्ट्र बैंक मातहत रहेको ‘ग्रामीण स्वावलम्बन कोष’लाई साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सञ्चालन गर्ने गरी हस्तान्तरण गरिएको छ । गत वर्षको सरकारी निर्णयअनुसार आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका

आठ अर्बको टे«जरी बिल बिक्री गरिँदै

केन्द्रीय बैंकले नियमति रुपमा नै ट्रेजरी बिल बिक्री गर्दै आएको छ । सोही क्रममा आगामी असार २ गते पुनः रु आठ अर्ब २३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको

सोमबार चार अर्बको ट्रेजरी बिल बिक्री हुँदै

नेपाल राष्ट्र बैंकले रु चार अर्ब नौ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचनामार्फत यही जेठ २७ गते सोमबार उक्त परिमाणको टे«जरी बिल बिक्री

आठ अर्बको विकास ऋणपत्र बिक्री गरिँदै

नेपाल राष्ट्र बैंकले बैंकले रु आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत यही जेठ १४ गते मङ्गलबार ‘विकास ऋणपत्र २०८२ ग’ बिक्री गर्न

आठ अर्बको विकास ऋणपत्र बिक्री हुँदै

नेपाल राष्ट्र बैंकले रु आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९०’ बिक्री गर्न

Screenshot